अशोक लेलैण्डको भाईकिङ बस अब नेपालमा

अशोक लेलैण्डको भाईकिङ बस अब नेपालमा
भारतको चेन्नईमा मुख्य  कार्यालय भएको अशोक लेलैण्ड भाइकिङ बसहरु अब नेपालमा पनि उपलब्ध हुने भएको छ । नेपालमा भने अशोक लेलैण्डले नेपालमा शुक्रबार यि बसहरु सार्वजनिक गरेको हो । सुविधा सपन्न बसहरु नेपालमा उपलब्ध अन्य बसहरु भन्दा किफायति भएको बताएको छ । यात्राको लागि सहज र स्तरीय हुने बताइएको छ । उक्त बस आइएमई ग्रुपका प्रमुख चन्द्र ढकाल र कम्पनीको भ्वाइस प्रेसिडेण्ड रवि कुमार पागाल...

कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रदशनीका तस्बिरहरु

कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रदशनीका तस्बिरहरु
खबर कर्नर, नेपाली कृषकलाई प्रविधिसँग अभ्यस्त बनाउने हेतुले नेपालमै पहिलो चोटि गरिएको कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रदशनी मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदशनीमा १६ भन्दा बढी देशहरुको संघ संस्था र कृषि व्यवसायीहरुका् सहभागिता रहेको थियो । शुक्रबारको प्रदशनीमा लिएको केहि तस्बिरहरु  

नेपाल टेलिकमको रात्री भ्वाइस प्याक सेवा : रु २५ मा २५० मिनेट कुरा गर्न पाइने

नेपाल टेलिकमको रात्री भ्वाइस प्याक सेवा : रु २५ मा २५० मिनेट कुरा गर्न पाइने
काठमाडौँ, नेपाल टेलिकमले प्रणय दिवशको अवसमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरु लागि रु २५ मा २५० मिनेटको टक टाईम अथवा भ्वाइस प्याकेज अफर ल्याएको छ । यो अफर फाल्गुन ३ गते देखि १७ गते सम्म लागु हुनेछ । यो प्याकेज अफर ग्राहकले लिएको मितिबाट ७ दिन सम्म रहेने छ । लिएको अफरको उपयोग राती १० बजेदेखि बिहान ६ बजेसम्म हुने टेलिकमले जनाएको छ । यो प्याकेज लिनको लागि : VDAY टाइप गरी १४१...

एनसेलको फेसबुक फ्रि इन्टरनेट सेवा

एनसेलको फेसबुक फ्रि इन्टरनेट सेवा
काठमाडौं, एनसेलले मोबाइलले अब एनसेलको सिंग्नल टिप्ने ठाउबाट मज्जाले फेसबुक चलाउन पानउने इन्टरनेट सुविधा उपलब्ध गराएको छ । एनसेलका ग्राहरुले यो सुविधा पाउनेछन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार ‘फेसबुक फ्री’ सार्वजनिक योजना सार्वजनिक गरेको हो। ‘फेसबुक फ्री अफर’ यही बुधबार ९ फागुन बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ। फेसबुक फ...

अब मोबाईलबाट नै चुम्बन गर्न मिल्ने

अब मोबाईलबाट नै चुम्बन गर्न मिल्ने
एजेन्सि, प्रबिधिको बिकाससँगै मानिसहरुको हरेक कार्यहरु मोबाईलबाट हुन थालेको छ । आफ्नो प्रिय ब्यक्तिसँग कुरा गर्न होस् अथवा उनिहरुलाई कुनै सन्देश पठाउन होस्, हाम्रो लागी मोबाईल उपायोगी साधन भएको छ । यस्तै बिकासको क्रममा इम्याजिनरी ईन्स्टिच्युटले किसिङ ज्ञाजेटको आबिस्कार गरेको छ । यसमा एउटा भिडियो कल एप्लिकेसन हुन्छ र किसिङ ज्ञाजेट हुन्छ । उक्त ज्ञाजेट र भिडियो कलिङ एप्लिकेस...

प्रबिधिको बिकास बुझे श्रीखन्ड नबुझे लौरोे

प्रबिधिको बिकास बुझे श्रीखन्ड नबुझे लौरोे
मलेसिया, नेपालमा प्रविधिको विकाश निकै छोटो समयमा द्रुत गतिमा विकाश भएको हो । अन्य विकाश निर्माणको कार्यभन्दा मोबाईल इन्टरनेटको विकाश छिटो गतिमा भएको हो । यहि गतिमा अन्य विकाश निर्माणको कार्य पनि भएको भए सायद नेपालका हालत यहि हुने थिएन मानिसहरुलाई खाडिको तातो हावा खान जान पर्ने थिएन् । यहि खाडिमा अथवा अन्य मुलुकमा जादा इन्टरनेट प्रविधिको विकाश हुदा र नहुदाको विगत र हालको अवस्...

एप्पलले लिएर आयो नयाँ म्याक बुक प्रो

एप्पलले लिएर आयो नयाँ म्याक बुक प्रो
कार्तिक १२, एप्पलले हिजो बिहिबार नयाँ म्याक बुक प्रो सहित अन्य बिभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । यसलाई एपलले "टच स्ट्राइप" नाम दिएको छ । यसको बिषेशता भनेको किबोर्ड भन्दा माथी रहेको टचस्क्रीन बार हो जस्ले म्याक बुक प्रोमा चलेको एप्लिकेसन अनुसार आफ्नो फङ्सन परिवर्तन गर्छ । जस्तै तपाईंले यदी आइट्युनस चलाई राख्नु भएको छ भने उक्त टचबारमा गीत प्ले गर्ने बटन आउछ । त्यस्तै य...

वाईमेक्स सेवा हुम्ला पुगेपछि ७५ वटै जिल्लामा सेवा

वाईमेक्स सेवा हुम्ला पुगेपछि ७५ वटै जिल्लामा सेवा
खबर कर्नर, नेपाल टेलिकमको उच्चगतिको इन्टरनेट सेवा वाईमेक्स प्रविधिको ब्रोडब्याण्ड सेवा देशको सवै जिल्लामा पुगेको छ । यस अघि ७४ वटा जिल्लामा मात्र रहेको उक्त सेवा हुम्ला पुगेपछि ७५ वटै जिल्लामा विस्तार भएको हो । कात्तिक ७ मा नै नेपाल टेलिकमो वाईमेक्स ब्रोडब्याड प्रविधिको सेवा हुम्ला सेवा सुरु गरेको हो । वाईमेक्स सेवा नेपाल टेलिकमको भरपर्दो र उच्च प्रविधिको सेवा मानिदै आएको...

गूगलले लिएर आयो “गूगल पिक्सेल” (भिडियो सहित)

गूगलले लिएर आयो “गूगल पिक्सेल” (भिडियो सहित)
असोज १९, बहुप्रतिक्षित "गूगल पिक्सेल" हिजो अक्टोबर ४ मा सार्वजनिक गरेको छ । यसको दुइवटा भर्सन "पिक्सेल" र "पिक्सेल एक्स्एल्" रहेको छ । धेरै नयाँ फिचरहरु सहित आएको यस फोनको सुरुवाती मुल्य ६४९ डलर रहेको छ । यस फोनमा निम्न बिशेषताहरु रहेका छन्: डिस्प्ले: ५ इन्च (पिक्सेल), ५.५ इन्च (पिक्सेल एक्स्एल्) ब्याट्री: २७७० mHa (पिक्सेल), ३४५० mHa  (पिक्सेल एक्स्एल्) | १५ मिनटक...

फेसबुकले ल्यायो मेसेन्जर लाईट

फेसबुकले ल्यायो मेसेन्जर लाईट
असोज १७, के तपाइले पुरानो भर्जनको एन्डरोइड फोन चलाई राख्नु भ्यएको छ र मेमोरीले गर्दा तपाईंको मोबाईलमा फेसबुक मेसेन्जर चल्दैन ? तेसो हो भने चिन्ता नलिनुस् । अब फेसबुकले पुरानो स्मार्ट फोन र कम ईन्टरनेट स्पीड भएको देशहरुको लागी मेसेन्जर लाईट लिएर आएको छ । यो एप्लिकेसन १० एमबी भन्दा कमको हुनेछ र यसमा मेसेज, फोटो र स्टिकरहरु पठाउन मिल्नेछ । यो एप्लिकेसन अहिले केन्या, ट्युनिसिया...