एमालेसँग कुनै हालतमा एकता हुदैन् – वरिष्ठ उपाध्यक्ष पाण्डे

एमालेसँग कुनै हालतमा एकता हुदैन् – वरिष्ठ उपाध्यक्ष पाण्डे
नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ सम्पर्क मञ्चले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेकपा एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नहुने बताउनुभयो । ओलिले समाजबादीलाई मिलाउन होईन निल्न चै आटेको र त्यस्तो सपना नदेख्ने आग्रह गर्नु भयो । एमाले पनि आफनै बलबुताले बनाएको र समाजबादीलाई बनाउने हिम्मत भएको र त्यो कार्य निरन्तर जारी रहे...

नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ-सम्पर्क मञ्चद्धारा २०८१ सालको भित्तेपात्रो विमोचन

नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ-सम्पर्क मञ्चद्धारा २०८१ सालको भित्तेपात्रो विमोचन
नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ-सम्पर्क मञ्चद्धारा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । आज काठमाडौको कुलेश्वरको सगुन पार्टी प्यालेसमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यामा भित्तेपात्रो विमोचन गरिएको हो । उक्त कार्यक्रममा बोल्दै पाण्डेले यो गठबन्धन प्रति आफु खुशी नभएको बताउनुभययो र एमालेसँग पार्टी एकता पनि नहुने ठोकुवा गर्नुभयो ।...

नेकपा (एस) धादिङ — काठमाडौँ सम्पर्कमञ्चद्धारा रक्तदान कार्यक्रम सम्पन्न

नेकपा (एस) धादिङ — काठमाडौँ सम्पर्कमञ्चद्धारा रक्तदान कार्यक्रम सम्पन्न
नेकपा (एकीकृत समाजबादी) धादिङ— काठमाडौँ सम्पर्क मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मनमोहन हस्पिटलमा आयोजित कार्यक्रममा पार्टी बरिष्ठ उपादक्ष राजेन्द्र पाण्डे तथा पार्टीको पोलिटब्युरो सदस्य गुरुबुर्लाकोटीको पनि उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा मञ्च लगायत विभिन्न जनवर्गीय संगठनमा कार्यरत नेता तथा कार्यकर्ता लगायत सवसाधराणको पनि उत्साहजन सहभागिता रहेको थियो । ...

वाग्मती प्रदेशले रासायनिक मल कारखान खोल्छ — मुख्यमन्त्री पाण्डे

वाग्मती प्रदेशले रासायनिक मल कारखान खोल्छ — मुख्यमन्त्री पाण्डे
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले रासायनिक मल कारखान खोल्ने प्रक्रिय अगाडि भढाएको जानकारी दिनु भएको छ । आज धादिङ — काठमाडौँ सम्पर्क मंञ्चले आयोजना गरेको तिहार विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । लगानीकर्तासँग चरण चरणमा सम्वाद भएको र नेपालतर्फ हुने प्रविधिक कार्य अगाडि बढाएको हुदा नेपालमा रासायनिक मल उत...

नेकपा(एस) धादिङ — काठमाडौँ सम्पर्क मंञ्चद्धारा तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

नेकपा(एस) धादिङ — काठमाडौँ सम्पर्क मंञ्चद्धारा तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न
नेकपा (एकीकृत समाजबादी) धादिङ—काठमाडौँ सम्पर्क मंञ्चले तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा पार्टीका उपमहासचिव डा.ंगगालाल तुलाधर र पार्टी पोलिटब्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटीको उपस्थितिमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा धादिङबाट काठमाडौँ आई बसोबास गर्ने एकीकृत समाज...

अन्तरघातले एमालेलाई गिजल्यो – अध्यक्ष ओली

अन्तरघातले एमालेलाई गिजल्यो – अध्यक्ष ओली
‘ नेकपा एमालेका अध्यक्ष ओलीले स्थानिय तहको निर्वाचन हार्नुमा बाहिरी कारण भन्दा पनि आफनै कार्यकता रहेको जिकीर गरेका छन् । कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा अध्यक्ष ओलीले भनेका थिए । हाम्रैमा चाहि किन ? उनले आफनातिर हेर्दै प्रश्न गरे । ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने बत...

रक्षामन्त्री रिजालले दिए राजीनामा

रक्षामन्त्री रिजालले दिए राजीनामा
१ पुस, काठमाडौं ।  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

सर्वौच्चमा राजनैतिक रंगले दिएको सन्देश

सर्वौच्चमा राजनैतिक रंगले दिएको सन्देश
सरसरती हेर्दा प्रधानन्यायाधिस चोलेन्द्र शम्सेरा जबरा र बार विचको लडाई देखिए पनि यो विशुद्ध राजनैतिक लडाई हो । राननिति प्रवेश नगरेको ठाउँ कुनै एक ठाउँ थियो भने त्यो अदालत थियो तर ०६१ सालदेखि नेपालको न्यायालयमा राजनितिको तुष पसेको छ । सिधा भाषामा भन्ने हो भने बारबाट न्यायालय चलाउन हुन्न बार विशुद्ध नाफामुलक एसोसियसन हो । तर अदालत तिनको छिनोफानो गर्ने निकाय हो । बार वकिलहरुले...

कुन शक्तिले टिकिरहेका छन् जबरा ?

कुन शक्तिले टिकिरहेका छन् जबरा ?
प्रधानन्यायाधीशविरुद्ध बार र बेन्च नै आन्दोलित छन्। सर्वोच्च अदालतका न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दा हेरेका छैनन्। कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च प्रांगणमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। त्यसलाई देशव्यापी बनाउने निर्णयसमेत नेपाल बारले गरेको छ। पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशदेखि नागरिक समाजसम्मले राजीनामा मागिरहेका छन्। तर, प्र...

न्यायलयमा घिनलाग्दो राजनैतिक बाछिटा

न्यायलयमा घिनलाग्दो राजनैतिक बाछिटा
न्याय क्षेत्रमा २०७८ कात्तिक १२ गते शुक्रबार कालोदिनको रुपमा विकशित भएको छ । प्रधानन्यायाधि चोलेन्द्र सम्सेर जबरको राजीनामा माग्ने र राजीनामा दिन नहुने विचको लडाई पक्ष र विपक्षका कानुन व्यावसायी विच बार एसोसिएसनको परिसरमा भएको भिडन्तले न्यायाधिस र कानुन व्यावसायीहरुको क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । थोरै स्वयंम पनि राख्न नस्कने पनि वकिल हुन्छ र ? राजनैतिक विकृतिको बाछिट...