स्पेन, च्याम्पियन्स लिगको क्वार्टफाईनल खेलको पहिलो लेगमा साविक विजेता म्यानचेस्टर सिटी र रियलको खेल बराबरी खेलेका छन् । नेपाली समयय अनुसार राती १२ ः ४५ मा भएको खेलमा खेल सूरु भएको २ मिनेटमा सिल्भाको गोलमा सिटीले अग्रता बनाएको थियो तर खेलको १२ औँ मिनेट रियलले एक गोल उपहार पाएको थियो भने खेलको १४ मिनेट रोडिगोले गोल गर्दै अग्रता दिलाएका थिए ।

Real Madrid vs. Manchester City, por la Champions League: resultado,  golazos, videos y más - TyC Sports

दोस्रो हाफको ६६ औ मिनेटमा फोडेन र ७१ मिनेटमा जोस्कोले गोल गर्दै २ गोल गरेपछि रियल १ गोलले पछि परेको थियो । खेलको ७९ मिनेटमा भालभर्डेले गोल गर्दे बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।अब दोस्रो लेग सिटीको घरेलु मैदानमा १७ अप्रिलमा हुनेछ ।

Real Madrid vs Man City LIVE! Champions League result, match stream and  latest updates today | Evening Standard
Real Madrid mounts stunning comeback to beat Manchester City and reach  Champions League final | CNN

दोस्रो खेलमा आर्सनल बार्यन म्युनिखले पनि २ -२ को बराबरी खेलका छन् ।

Champions League 2014/15 fixtures: Borussia Dortmund vs Arsenal and Bayern  Munich vs Manchester City the highlights of the first week | The  Independent | The Independent
Please share us on:

तपाईको प्रतिक्रिया