धेरै अनलाइनहरुको भिडमा खबर कर्नर पनि आफुलाइ त्यहि भिडमा भिन्न तरिकाले उभ्याउन चाहन्छ । सत्य तथ्य खबर पस्कनु यस अनलाइनको विशेषता हो । यसले साना देखि ठुला घटनालाइ समाचार बनाउने गर्छ । घटना चाहे सानो होस या ठुलो सबै खबर कर्नरको नजरमा पर्छन् । आजको युग भनेको सुचना प्रविधिको युग हो । देशको दुरदराजको खबर यस्ले प्रस्तुत गर्दछ । छापाको माध्यमबाट भन्दा फरक किसिमले सुचनाको प्रवाह गर्नेछ । तपाइको हात मोबाइल छ भने हामीलाइ तपाइको मोबाइलमा पाउन सक्नु हुनेछ । हामी भिन्न छौ यो मानेमा कि हामीले समाचारसँगै विपत र व्यवस्थापन तथा मौसम र प्रविधिलाइ पनि यसमा जोड्ने जमर्को गरेका छौ । आशा छ तपाइले यो साइटबाट एउटा अनलाइनबाट पाउनु पर्ने सुविधा पाउनुहुनेछ । यस खबर कर्नर लाइ लाइक गरि अनलाइन विज्ञापन पनि गर्नुहुनेछ भनि विश्वास लिएका छौँ ।

आराध्य मिडिया प्रा लि
डल्लु-१५, काठमाडौं, नेपाल

khabarcorner.news@gmail.com