टप एन्ड टी–२० २०२५: अष्ट्रेलियामा नेपालले खेल्ने ६ रोमाञ्चक खेलहरू
डार्विन, अष्ट्रेलिया – अष्ट्रेलियाको नर्दर्न टेरिटोरीमा २०२५ अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप एन्ड टी–२० प्रतियोगितामा नेपालले सहभागी भएर विश्वका विभिन्न टोलीहरूसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालले आफ्नो पहिलो खेल अगस्ट १५, शुक्रबार NT Strike विरुद्ध DXC एरेनामा साँझ ६:०० बजे खेल्नेछ। नेपालले प्रतियोगितामा शानदार सुरुआत गर्ने लक्ष्य लिएको छ।
नेपालका सबै खेलहरूको ता...






