फाल्गुन २८,
अन्तराष्ट्रिय फूटबल महासंघ (फिफा)ले मार्च ९ मा निकालेको नयाँ बारीयता क्रममा नेपाल ३ स्थान माथी उक्लिदै १७० औं स्थानमा पुगेको छ । गत महिना १७३ औं स्थानमा रहेको नेपालले १२२ अंक सहित उक्त स्थान हासिल गरेको हो ।

दक्षिण एसियामा अफ्गानितान १५४, भारत १३२, बाङ्गलादेश १९३, भुटान १७७, माल्दिभ्स १४०, पाकिस्तान १९८ र श्री लंका १९७ औं स्थानमा रहेको छ ।

त्यस्तै अर्जेन्टिना पहिलो, ब्राजिल दोश्रो र जर्मनी तेश्रो स्थानमा रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया