सगरमाथा म्युजिक अवार्डले ५ जना कला पत्रकारलाई सम्मान गर्ने

सगरमाथा म्युजिक अवार्डले ५ जना कला पत्रकारलाई सम्मान गर्ने
काठमाडौं – साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ मा कला पत्रकारिताको माध्यमबाट कला क्षेत्रको विकास र विस्तारका लागि क्रियाशील ५ जना कला पत्रकारहरु सम्मानित हुने भएका छन् ।आयोजक समितिका मनोज थापाका अनुसार यस वर्ष वरिष्ठ पत्रकार विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ । यो सम्मान कला पत्रकारितामा २५ वर्ष भन्दा लामो समयदेखी सक्रिय गिरीलाई प्...

छक्का पञ्जाको सिक्वेल बन्ने – साम्राज्ञीले गरिन दिपक दिपाको अफर अस्वीकार

छक्का पञ्जाको सिक्वेल बन्ने – साम्राज्ञीले गरिन दिपक दिपाको अफर अस्वीकार
फिल्मी क्षेत्रमा सफल देखिएका दिपक दिपाले अर्को फिल्म छायकंन सुरु गर्ने जनाएका छन् । ०७३ सालमा सर्वाधिक कमाउन सफल चलचित्र छक्का पञ्जाको सिक्वेल बनाउन लागेका निर्माता दिपक राज गिरी र निर्देशक दिपाश्री निरौराले पुष्टि गरेका छन् । उक्त सिक्वेल कस्तो कथामा बनाउने भनेर केहि नबताए पनि यस अघिको ड्रिम ग्रल साम्राज्ञी भने नरहने जनाएको छ । दिपक दिपाले साम्राज्ञी पुन. उक्त फिल्ममा खेलाउ...

प्रतिभाशाली मोनालिसाको ‘हत्केला’मा सार्बजनिक

प्रतिभाशाली मोनालिसाको ‘हत्केला’मा सार्बजनिक
काठमाडौँ , बहु प्रतिभाकि धनी मोनालिसा पराजुलीको नयाँ भिडियो सार्बजनिक भएको छ । शब्द,संगीत र स्वर मोनालिसकै रहेको यस गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् । राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन्। भिडियोमा अहिलेको...

ओस्कार अवार्ड वितरण विवादमा

ओस्कार अवार्ड वितरण विवादमा
फिल्मी दुनियाको सबैभन्दा ठुलो अवार्ड (ओस्कार) सोमबार बिहान वितरण गरिएको थियो । २०१६ भरी प्रदर्शित सबै चलचित्रलाई मुंल्याकंन गर्दै उत्कृष्ट हुनेलाई ओस्कार अवार्ड दिइन्छ । तर यसपालीको ओस्कार अवार्डमा भने अहिलेसम्मकै ठुलो त्रुटि देखिएको छ । ओस्कार वितरण गर्दा उत्कृष्ट चलचित्र भनेर (ला ला ल्याण्ड) को नाम लिइएको थियो तर पछि (मुनलाइट) लाई अवार्ड प्रदान गरिएको थियो । ला ला ल्य...

अपेक्षा गरे भन्दा फरक लुट २,(समिक्षा)

अपेक्षा गरे भन्दा फरक लुट २,(समिक्षा)
लुट भन्दा लुट २ लाई फरक फिल्म हो भनेर प्रमाणित गर्नको लागि कलाकारहरुले निकै मिहनेत गरेका छन् । पहिले तुलनामा भाषामा अलि छाडापन ल्याइएको छ । बेट सिन पनि राखिएको छ । यसले परिवार परिवार बसेर चलचित्र हेर्न केहि असहज भए पनि कमेडिले भरिएकाले दर्शकलाई बोर लाग्ने खालको भने छैन् । केहि अंग्रेजी लवज पनि प्रयोग गरिएको हुनाले केहि नयाँ चाहि पक्कै छ । नेपाली युवाहरुको दिमाग सहि कामको ल...

सृष्टिले स्विकारिन् सौगातको प्रेम

सृष्टिले स्विकारिन् सौगातको प्रेम
काठमाडौँ, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम र अफेयरको कुरा पुराना भईसके । सौगातले मिडियामा बारबार सृष्टीसँग प्रेममा रहेको कुरा गर्दा यो विषयमा सृष्टिको भने तर्क बाहिर आएको थिएन् । अब भने सृष्टिले पनि मुख खोलेकी छिन् । सौगातको प्रेममा भुतुक्क भएकी सृष्टीले राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीको प्रश्नमा जवाफ फर्काईन्, 'एकले अर्कोलाई चिन्ने प्रया...

चलचित्र निर्भयमा देखिएको निखिल निता प्रेम

चलचित्र निर्भयमा देखिएको निखिल निता प्रेम
काठमाडौँ, मधुसुधन भट्टराई निर्देशित "निर्भय" चलचित्र आउँदो महिना चैत्र २१ देखि प्रर्दशनमा आउदैछ । उक्त चलचत्रिमा निखिल उप्रेती र निता ढुङगाबिच अनस्त्रिन जोडि जमेको देखिन्छ । निर्भयमा निखिल उप्रेती प्रहरी अधिकृत हुन्छन् देशको सेवामा खटिएको अधिकृत कतिबेर मायामा फस्छ पत्तै हुदैन् । निर्भयमा निखिल तिताको अलवा सुशिल पोखे्रल,प्रदिप ढकाल, विकाश चापागाई,रामचन्द्र अधिकारी ,प्रकाश न...

आयो “लुट २” को ट्रेलर

आयो “लुट २” को ट्रेलर
नेपाली चलचित्रको एउटा नयाँ युग सुरु गरेको "लुट"को सिक्वेल "लुग २" को ट्रेलर सार्वजनिक भएको छ । निकै नै राम्रो ब्यापार गरेको "लुट" कै कथाबाट सुरु हुने "लुट २"को ट्रेलर आकर्शक र रमाइलो छ । फाल्गुन १३ मा रिलिज गरिने यस चलचित्रको निर्देशन निस्चल बस्नेतले गरेका छन । हामी पनि हेरौ यसको ट्रेलर: https://www.youtube.com/watch?v=nX2fcXN_Yks

“बोझ नहोस् मेरो माया”सँगै फर्किए कर्ण दास

“बोझ नहोस् मेरो माया”सँगै फर्किए कर्ण दास
सुमधुर स्वरका धनी नेपाली पप तथा आधुनिक गायक कर्ण दास अर्को एउटा निकै नै सुमधुर र कर्णप्रिय गित "बोझ नहोस् मेरो माया"का साथ नेपाली सांगितिक क्षेत्रमा फेरी फर्केका छन् । "नयाँ आशा" एल्बममा समाबेश गरिएको यस गितको शब्द दिनेश अधिकारिको छ भने स्वर र संगीत कर्ण दासको नै छ । आफ्ना प्रसंशकहरुलाई फेरी पनि उहि पुरानो स्वादमा गायक कर्ण दासले यो गित लिएर आएका छन् । हेरौ हामी पनि यो गितको...

विल्सन विक्रम राईको कमेडि गित झ्याना पुल्टुङ

विल्सन विक्रम राईको कमेडि गित झ्याना पुल्टुङ
काठमाण्डौँ, हास्कलाकार तथा गायकार विल्सन विक्रम राईले हसौली पाराको गित पुन बजारमा ल्याएका छन् । नेपाली लोक संस्कृती झलकाउने खालको भेषभुषा सहित झ्याना पुल्टुङ नामक कमेडी गित बजारमा ल्याएका छन् । पछिल्लो समय अभिनयसँगै कमेडि गितलाई पनि अगाडि बढाएका विल्सन विक्रम आफै म्यूजिक भिडियो अभिनय गर्ने गरेका छन् । नेपाली लोकबाजाको संयोजनको राम्ररी तालमेल मिलाई हाल नेपाल भित्रिएको प...