काठमाडौँ,

मधुसुधन भट्टराई निर्देशित “निर्भय” चलचित्र आउँदो महिना चैत्र २१ देखि प्रर्दशनमा आउदैछ । उक्त चलचत्रिमा निखिल उप्रेती र निता ढुङगाबिच अनस्त्रिन जोडि जमेको देखिन्छ । निर्भयमा निखिल उप्रेती प्रहरी अधिकृत हुन्छन् देशको सेवामा खटिएको अधिकृत कतिबेर मायामा फस्छ पत्तै हुदैन् । nikhil upreti and neeta dhungana nirbhaya2

निर्भयमा निखिल तिताको अलवा सुशिल पोखे्रल,प्रदिप ढकाल, विकाश चापागाई,रामचन्द्र अधिकारी ,प्रकाश न्यौपाने,रश्मी भट्ट लगायतको कलाकारहरुको अग्रभागमा अभिनय रहेको छ ।nikhil upreti and neeta dhungana nirbhaya4

nikhil upreti and neeta dhungana nirbhaya5

Please share us on:

तपाईको प्रतिक्रिया