विश्वकै प्रदुषित शहर काठमाडौँ

विश्वकै प्रदुषित शहर काठमाडौँ
काडमाडौँ, नेपालको सघिंय राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । विश्वभर प्रदूषणको अवस्थार्लाइ निगरानी गर्ने आईक्यू एयर वेबसाईटका अनुसार बुधबार विहान काठमाडौँको हावाको स्तर अत्यन्त्यै खराब अकं २६४ मा पुगेको छ । राजधानीबासी अस्वस्थकर वायु प्रदुषणले मौसम पनि धुम्म परेको छ । राजधानीबासी अस्वस्थकर वायु प्रदुषणले मौसम पनि धुम्म परेको छ । यस्तै काठमाडौँ पहिलो भारतको दिल्ली...