काडमाडौँ, नेपालको सघिंय राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । विश्वभर प्रदूषणको अवस्थार्लाइ निगरानी गर्ने आईक्यू एयर वेबसाईटका अनुसार बुधबार विहान काठमाडौँको हावाको स्तर अत्यन्त्यै खराब अकं २६४ मा पुगेको छ । राजधानीबासी अस्वस्थकर वायु प्रदुषणले मौसम पनि धुम्म परेको छ ।

राजधानीबासी अस्वस्थकर वायु प्रदुषणले मौसम पनि धुम्म परेको छ । यस्तै काठमाडौँ पहिलो भारतको दिल्ली दोस्रो बंगलादेशको ढाका तेस्रो,पाकिस्तानको लाहोर,इराकको राजधानी बग्दाद क्रमश चौथौ र पाँचौ रहेका छ ।

polution
Please share us on:

तपाईको प्रतिक्रिया