काठमाण्डौँ,

हास्कलाकार तथा गायकार विल्सन विक्रम राईले हसौली पाराको गित पुन बजारमा ल्याएका छन् ।

नेपाली लोक संस्कृती झलकाउने खालको भेषभुषा सहित झ्याना पुल्टुङ नामक कमेडी गित बजारमा ल्याएका छन् । पछिल्लो समय अभिनयसँगै कमेडि गितलाई पनि अगाडि बढाएका विल्सन विक्रम आफै म्यूजिक भिडियो अभिनय गर्ने गरेका छन् ।

नेपाली लोकबाजाको संयोजनको राम्ररी तालमेल मिलाई हाल नेपाल भित्रिएको पश्चिमा संस्कृतीलाई व्यङग्या गर्न खोजेका छन् ।

आउनुहोस हेरौ उनको भिडियो कस्तो रहेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया