फिल्मी क्षेत्रमा सफल देखिएका दिपक दिपाले अर्को फिल्म छायकंन सुरु गर्ने जनाएका छन् । ०७३ सालमा सर्वाधिक कमाउन सफल चलचित्र छक्का पञ्जाको सिक्वेल बनाउन लागेका निर्माता दिपक राज गिरी र निर्देशक दिपाश्री निरौराले पुष्टि गरेका छन् ।

उक्त सिक्वेल कस्तो कथामा बनाउने भनेर केहि नबताए पनि यस अघिको ड्रिम ग्रल साम्राज्ञी भने नरहने जनाएको छ । दिपक दिपाले साम्राज्ञी पुन. उक्त फिल्ममा खेलाउन चाहेको भए पनि साम्राज्ञीले नै दिपक दिपाको प्रस्तावलाई अस्वीकार गरेका चर्चा चलेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया