रजनिकान्तको रोबो २, 2.0 फर्स्ट लुक्

रजनिकान्तको रोबो २, 2.0 फर्स्ट लुक्
साउथ इन्डियन सुपरस्टार रजनिकान्त र अक्षय कुमार अभिनित रोबोटको दोश्रो सिक्वेल 2.0 को फर्स्ट लुक सार्वजनिक भएको छ । लिन्का प्रोडक्सनअको ब्यानरमा निर्मित यो चलचित्र तेलेगु भाषामा बनाएको छ । यस चलचित्रलाई शंकरले निर्देशन गरेकाअ छन भने संगीत ए आर रहमानले दिएका छन । https://www.youtube.com/watch?v=i8At6A44lJ4&feature=youtu.be

हरिबंशको स्वरमा “नोट नोट”

हरिबंशको स्वरमा “नोट नोट”
कार्तिक ११, नेपाली चलचित्र "जात्रा"को लागी हरिबंश आचार्यले नयाँ गीत "नोट नोट" गाएका छन् । निकै नै रमाइला शब्दहरुद्वारा सृजित यो गितमा कसरी पैसा कमाउने भन्ने बारेमा आधारित छ । यस गितमा हरिबंशलाई सशी रावलले साथ दिएकी छिन् । बिपिन कार्की, रबिन्द्र सिंह बानिय, बर्श राउत अभिनित यस चलचित्रले ब्यापारिक सफलता कमाउने निस्चित देखिन्छ । तपाइहरु पनि सुन्नुहोस यो गीत "नोट नोट": ht...

लुट २ को आइटम गित “ठमेल बजार”

लुट २ को आइटम गित “ठमेल बजार”
कार्तिक ९, लुटको अत्याधिक सफलता निर्देशक निस्चल बस्नेतले लुट २ बनाइ रहेका छन् । यसै चलचित्रको एउटा आइटम नम्बर "ठमेल बजार" भर्खरै रिलिज गरेको छ । हेर्दा निस्चल बस्नेतको चलचित्रहरुमा हुने पुरानै शैलिमा गितको छायांकन गरे पनि गित भने सबैको ध्यान आकर्षण गरे खालको छ । दयाहाङ राई, सौगात मल्ल अभिनित यस चलचित्रले अर्को ब्यबसायित सफलता पाउने अनुमान गरिएको छ । हामी पनि हेरौ यो आइटम...

“पुरानो डुङ्गा” ट्रेलर

“पुरानो डुङ्गा” ट्रेलर
सुपरहिट चलचित्र "कबड्डी " र "कबड्डी कबड्डी " निर्देसन गरेका निर्देशक राम बाबु गुरुङको अर्को चलचित्र "पुरानो डुङ्गा"को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राइ, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधानको मुख्य भूमिका रहेको यो चलचित्र मङ्सिर १० गते सिनेमा घरमा आउदैछ । हामी पनि हेरौ यस चलचित्रको ट्रेलर । https://www.youtube.com/watch?v=75zgt7e1Y4g

छक्का पञ्जाले गर्‍यो रेकर्ड ब्रेक

छक्का पञ्जाले गर्‍यो रेकर्ड ब्रेक
खबर कर्नर, असोज ३०, नेपाली सिने जगतमा सबैन्दा बढि कमाउनेको सुचिमा छक्का पञ्जाले सबैलाइ बाजि मारेको छ । यसअघि दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म कुहिनुरले लगभग १० करोडको कलेक्शन गरेको थियो भने हाल ६ हप्ता पुरा गरि सातौ हप्तामा चलिरेहको छक्का पञ्जाले हालसम्म १३ करोडभन्दा माथि कमाइ गरिसकेको निर्माण तपक्षले जानकारी दिएको छ । आजसम्मा यति कलेक्शन कुनै पनि सिनेमा गरेको रेक...

जोडी होस् त यस्तो

जोडी होस् त यस्तो
काठमाण्डौँ, असोज २१ भित्र हलमा फिल्म सुरु भइसकेको थियो, बाहिर दीपकराज गिरी र दीपाश्री निरौला गाडीबाट ओर्लिए । काउन्टरअगाडि २० जनाको भीड थियो, उनीहरू छक्का–पञ्जाको टिकट नपाएर हैरान देखिन्थे । तर, दीपक र दीपालाई देख्नासाथ उनीहरू त्यतैतिर झुम्मिए । सेल्फी खिच्न हानाथाप भयो । अघिसम्म निराशाले भरिएको उनीहरूको मुहारमा एकाएक खुसीको रंग पोतियो । २८ भदौको मध्याह्नमा कमलपोखरीको कुमार...

“ज्योति” धुर्मुस-सुन्तलिको हाँस्य बाल मैत्री चलचित्र (भिडियो सहित)

“ज्योति” धुर्मुस-सुन्तलिको हाँस्य बाल मैत्री चलचित्र (भिडियो सहित)
असोज ६, धुर्मुस-सुन्तलिले बाल मैत्री हाँस्य चलचित्र "ज्योति" सर्वजनिक गरेको छ । सामाजिक सन्देशले भरिएको यस चलचित्रमा सितरम कट्टेल, कुन्जना घिमिरे, सुर्बिर पन्डित, कमल मैनाली, यमन श्रेष्ठ, जानुका पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । समाज सेवामा लगेको यस जोडिको यो काम पनि निकै सरहानिय छ । तपाइहरुले पनि एक पटक हेर्नुहोस् यो चलचित्र: https://www.youtube.com/watch?v...

आयो पशुपती शर्माको नयाँ दशैं गीत “बाबियो काटेर”

आयो पशुपती शर्माको नयाँ दशैं गीत “बाबियो काटेर”
लोक तथा दोहोरी गायक पशुपती शर्माको नयाँ गीत "बाबियो काटेर" सार्वजनिक भएको छ । दशैं-तिहारलाई लक्षित गर्दै निकालीएको यो गीत निकै नै राम्रो छ । सदाझै यसपाली पनि पशुपती शर्माको यो गीतले चर्चा बटुल्ने निस्चित छ । हेरौं यो गीत : https://www.youtube.com/watch?v=3oaCH1EQjfQ

एन्जेलिना जोलिले ब्राड पिट्सँग सम्बन्ध बिच्छेद गर्ने

एन्जेलिना जोलिले ब्राड पिट्सँग सम्बन्ध बिच्छेद गर्ने
असोज ५, (एजेन्सि), हलिउड स्टार एन्जेलिना जोलिले ब्राड पिट्सँग सम्बन्ध बिच्छेद गर्न अदालतमा मुद्दा दर्ता गरेका छन । २००५ देखी सँगै बसेका र २०१४ मा विवाह गरेका जोडी अन्तत: छुट्टिने भएका छन् । उनिहरुका ६ वटा बच्चाहरु छन र जोलिले मुद्दा हल्दा सबै बच्चाहरु आफैले राख्न पाउनु पर्ने भनेका छन् जसमा ब्राडले भेट्न मात्र पाउने छन् । यस्तो छ जोलिले अदालतमा पेस गरेको सम्बन्ध बिच्छेद...

गायक सुनिल बर्देवाको निधन

गायक सुनिल बर्देवाको निधन
भदौ २९, गायक सुनिल बर्देवाको हिजो भदौ २८ गते राती ९ बजे उपचारको क्रममा शिक्षण अस्पताल महराजगन्जमा निधन भएको छ । जन्डिसबाट ग्रसित बर्देवाको ४४ बर्षको उमेरमा असामयिक निधन भएको हो । उनको गोरेटो अनि उस्तै छ गल्लि, जब म निन्द्रामा, यो साँझ यो रात जस्ता लोकप्रिय गितहरु अझै पनि युवा पुस्ता माझ चर्चित छ । उनको ४ वटा एल्बम सार्वजनिक भएको छ । उनि गायक मात्र नभएर एक कुशल संगीतकार र...