नेपथ्यको नयाँ गीत “रामा रामा”

नेपथ्यको नयाँ गीत “रामा रामा”
नेपथ्यले आफ्नो आउँदो एल्बमबाट नयाँ गीत "रामा रामा" सार्वजनिक गरेको छ । अरु जस्तै यो गीतले पनि श्रोता तथा दर्सकहरुलाई आकर्सित गर्ने निस्चित छ । तपाइहरुले पनि एक पटक सुन्नै पर्ने यो गीतको भिडियो यहाँ हेर्न सक्नु हुनेछ: https://www.youtube.com/watch?v=NxYsecULdM4&feature=youtu.be

ज्याकी च्यानले लाईफ टाइम अचिभ्मेन्ट अवार्ड ओस्कार पाउदै

ज्याकी च्यानले लाईफ टाइम अचिभ्मेन्ट अवार्ड ओस्कार पाउदै
हलिउड सुपरस्टार ज्याकी च्यान लाईफ टाइम अचिभ्मेन्ट अवार्ड ओस्कारबाट सम्मानित हुने भएका छन् । ६२ बर्षिय च्यानले आफ्नो ५४ बर्षको फिल्मी करियारमा अहिले सम्म ओस्कार जितेका छैनन् । आगामी नोवेम्बरमा लस अन्जेलसमा हुने कार्यक्रममा उनले यो अवार्ड पाउने छन् । हङकङ्गमा जन्मिएका ज्याकी च्यानले ८ बर्षको उमेर देखी आफ्नो अभिनय यात्र सुरु गरेका थिए । उनले सयौ चलचित्रहरुमा अभिनय गर्नुका सा...

कस्तो हो वास्तविक तिज

कस्तो हो वास्तविक तिज
खबर कर्नर, भदौ १२ पहिलेको तिज र अहिलेको तिजमा आकाश जमिनको फरक छ । चेलीले पतिको घरमा पाएको दुख माइतमा आमा तथा दाजुभाइलाइ गितको माध्मबाट सुनाउने वेदना विशेष पर्व हो तिज । यसलाइ नेपाली नारीहरुको विशेष अधिकारका रुपमा मनाउने गर्छन् । तर पछिल्लो समय तिज भड्किलो हुन थालेको छ । तिज आउनु भन्दा पहिले नै दरको नाम रक्सी खाने चलन बस्न थालेको छ । के को दुख यहा त खुशि धेरै भएर अघिल्लो महिन...

एमालेले खेमराज गुरुङको पार्थीव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिने

एमालेले खेमराज गुरुङको पार्थीव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिने
खबरकर्नर, भदौ १२ गायक खेम राज गुरुङ्गको पार्थिव शरिरमा नेकपा(एमाले) का कार्यबाहक अध्यक्ष बामदेव गौतमले पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धान्जली दिने भएको छ । आज दिउँसो ३ बजे पशुपती आर्यघाटमा उहाँको दाह-संस्कार हुँदैछ । यस अघी बिहान ११ बजे देखी १ बजे सम्म उहाँको पार्थिव शरिरलाई प्रज्ञा भवन कमलादिमा रखिने भएको छ । उहाँको भदौ ९ गते निधन भएको थियो ।

को-को हुन् बिश्वका सबै भन्दा बढी कमाउने अभिनेता-अभिनेत्री

को-को हुन् बिश्वका सबै भन्दा बढी कमाउने अभिनेता-अभिनेत्री
फोर्बेस म्यागेजिनले निकालेको सर्वाधिक कमाउने अभिनेता-अभिनेत्री को सुचिमा डेवेन जोन्सोन र जेनिफर लवरेन्सले पहिलो स्थान ओगटेका छन् । उक्त सुचिमा बलिउडबाट शाहरुख खान, अक्षय कुमार र दिपिका पादुकोन परेका छन् । हेरौ को-को रहेछन् त अरु: अभिनेता १. डेवेन जोन्सोन – $६४.५ मिलिएन २. ज्याकी च्यान – $६१ मिलिएन ३. म्याट डेमोन – $५५ मिलिएन ४. टम क्रुस – $५३ मिलिएन ५. जोन्री डिप –...

सम्झनामा खेम राज गुरुङ्

सम्झनामा खेम राज गुरुङ्
"वारी जमुना पारी जमुना", "भन्छन् बुढा पाकाले", "काले दाई गोरे भाई " जस्ता चर्चित गित हरु नेपाली सांगितिक क्षेत्रलाई दिइ योगदान गर्नुभएको गयक खेम राज गुरुङ हिजो २०७३ भदौ ९ गते ४२ बर्षको उमेरमा हामीबाट बिदा हुनु भएको छ । जन्दिसबाट ग्रसित उँहाको मेडिकेयर अस्पतालामा उपचारको क्रममा निधन भएको छ । उँहाको सम्झनामा सुनौ उँहाको चर्चित गीतहरु । https://www.youtube.com/watch?v=KNtRJvcO...

“जात्रा” ट्रेलर

“जात्रा” ट्रेलर
सट्कोण आर्ट्स प्रोडक्सनको निर्माणमा तयार गरिएको हाँस्य चलचित्र "जात्रा" को ट्रेलर सर्वजनिक भएको छ । बिपिन कार्की, रबिन्द्र सिंह बनिया, रबिन्द्र झा, बर्षाअ रावुत, प्रेक्ष्य बज्रचारय, प्रकाश घिमिरे, प्रवीन खतिवद, कमलामानी नेपाल, भोलाराज सापकोटा, निलकाजी शाक्य, सजन थापा मगर अभिनित यस चलचित्र कार्तिक १९ गते रिलिज हुने भएको छ । https://www.youtube.com/watch?v=bGeb-Szfpug

स्टारको लडाइमा अक्षय र ऋतिक

स्टारको लडाइमा अक्षय र ऋतिक
बलिउड दुनियामा अक्षयकुमारको रुस्तमले १०० करोडको क्लबमा आफनो नाम लेखाएको छ भने सगै चर्चामा आएका ऋतिक रोसनको मोहेन्जो दारोले ६० करोडको हाराहारीमा व्यापार गरेको छ । मोहेन्जो दारोले एक हप्तामा १०० करोडको व्यापार गर्ने निर्माण तथा वितरकले जनाएका थिए । अक्षय र ऋतिक को ठुला स्टार हुन भन्ने पनि यसले प्रमाणित गरेको अक्षयका फयानहरु ब्ताउछन् । भने ऋतिक रोशनका लागि फिल्म औषत भए पनि यो पटक ...