नेपाली चलचित्रको एउटा नयाँ युग सुरु गरेको “लुट”को सिक्वेल “लुग २” को ट्रेलर सार्वजनिक भएको छ ।

निकै नै राम्रो ब्यापार गरेको “लुट” कै कथाबाट सुरु हुने “लुट २”को ट्रेलर आकर्शक र रमाइलो छ ।

फाल्गुन १३ मा रिलिज गरिने यस चलचित्रको निर्देशन निस्चल बस्नेतले गरेका छन ।

हामी पनि हेरौ यसको ट्रेलर:

Please share us on:

तपाईको प्रतिक्रिया