सुमधुर स्वरका धनी नेपाली पप तथा आधुनिक गायक कर्ण दास अर्को एउटा निकै नै सुमधुर र कर्णप्रिय गित “बोझ नहोस् मेरो माया”का साथ नेपाली सांगितिक क्षेत्रमा फेरी फर्केका छन् । “नयाँ आशा” एल्बममा समाबेश गरिएको यस गितको शब्द दिनेश अधिकारिको छ भने स्वर र संगीत कर्ण दासको नै छ । आफ्ना प्रसंशकहरुलाई फेरी पनि उहि पुरानो स्वादमा गायक कर्ण दासले यो गित लिएर आएका छन् ।

हेरौ हामी पनि यो गितको भिडियो:

Please share us on:

तपाईको प्रतिक्रिया