फाल्गुन २८,
आइसिसी वर्ल्ड च्याम्पियनसिप लिग अन्तर्गत नेपाल र केन्या बिच आज हुने भनेको खेल बर्षाका कारण प्रभावित हुने सम्भावना बधेको छ ।

काठमाडौंमा हिजो सुक्रबार दिन भरिको पानी र आज पनि बिहानै देखी परेको पानीले खेल हुने नहुनेमा टुङो नलाग्ने देखिएको हो । खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुने भए पनि खेल सुरु हुने संकेत देखिएको छैन ।

मौसमबिद हरुका अनुसार आज दिन भरी पानी पर्न सक्ने सम्भावना छ ।

यदी आजको खेल नभएमा खेल भोली खेलाईनेछ ।

आजको खेलको लागी ११२०० टिकट बिक्री भाई सकेको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया