क्रिकेट विवाद समाधानको लागि रिचार्डसन र प्रधानमन्त्रीबिच भेटवार्ता

क्रिकेट विवाद समाधानको लागि रिचार्डसन र प्रधानमन्त्रीबिच भेटवार्ता
काठमाण्डौ, भदौ, १९ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको प्रतिमण्डल र प्रधानमन्त्रीको भेटवार्ता भएको छ । वालुटारमाभएको भेटघाटमा आइसीसीको कार्यकारी अधिकृत डेविड रिचार्डसनसहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेको छन् । नेपाली क्रिकेटको विवाद समाधाननको रुपमा हेरिएको उनको टोलीको नेपाल भ्रमण क्रिकेटसँग सरकोकार राख्ने निकायसँग छलफल राख्ने निकायसँग भेटघाट गर्ने लक्...

दिल्सानद्वारा सन्यासको घोषना

दिल्सानद्वारा सन्यासको घोषना
श्रीलंकाली क्रीकेट खेलाडी तिलकरत्ने दिल्सानद्वारा अन्तरास्टृय एक दिवस तथा टि-२० क्रीकेटबाट सन्यास लिने घोषना गरेका छन् । आइतबार अस्ट्रेलियासँग अन्तिम खेल खेलेका दिल्सानले ३३० वटा अन्तरास्टृय एक दिवस र ७८ वटा टि-२० खेल खेलेका छन् । उनले एक दिवसिय क्रीकेटमा १०२९० रन, १०६ विकेट र २२ सतक बनाएका छन् भने टि-२० मा ७८ खेलबाट १८८४ रन बनाएका छन् । १९९९ डिसेम्बर ११ मा आफ्नो पहिलो एक द...

वेस्ट इन्डिजद्वारा भारत १ रनले पराजित

वेस्ट इन्डिजद्वारा भारत १ रनले पराजित
हिजो भएको वेस्ट इन्डिज र भरत बिचको पहिले टि-२० अन्तरास्टृय क्रीकेटमा वेस्ट इन्डिजद्वारा भारत १ रनले पराजिता भएको छ । निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रन बनाएको वेस्ट इन्डिजले भारतलाई ४ विकेटको क्षतिमा २४४ मा रोकेको थियो । वेस्ट इन्डिजका लागी लिविसले १०० रन बनाएका थिए भने भारतको लागी के एल राहुलले सर्वाधिक ११० रन बनाएका थिए । वेस्ट इन्डिजका लिविसलाई प्लेयर अफ द म्याच ...

कृस्टियानो रोनाल्डो २०१५/१६ को लागी यूरोप बर्ष खेलाडी घोसित

कृस्टियानो रोनाल्डो २०१५/१६ को लागी यूरोप बर्ष खेलाडी घोसित
कृस्टियानो रोनाल्डो आफ्ना दुइ प्रतिद्वन्दी ग्यारेथ बेल र एन्टोनी ग्रेजमेनलाई पछी पार्दै २०१५/१६ को "युएएफा उत्कृष्ट खेलाडी २०१५/१६" को उपाधी जित्न सफल भएका छन् । बिहिबार मोनाकोमा भएको घोसनामा युएफाका ५५ राष्ट्रका पत्रकारहरुले भोट गरेका थिए । यस अघी २०१४/१५ को उपाधी मेस्सिले जितेका थिए ।

एएफसी कप २०१७ छनोट चरण: थ्री स्टार क्लब

एएफसी कप २०१७ छनोट चरण: थ्री स्टार क्लब
अगस्ट १९-२५ सम्म आयोजना भई रहेको एफसी कप २०१७ छनोट चरणको खेलामा नेपालको थ्री स्टार क्लब अर्को चरणमा प्रबेश गर्न तयार भएर बसेको छ । समुह चरणको आज अन्तिम दिन नागावोर्ल्ड र इर्चिम बिचको खेलले यसको टुङो लगाउने छ । दुइ खेलमा एक जित र एक बाराबारी सहित थ्री स्टार क्लब ४ अंक सहित पहिलो स्थानमा छ । आजको खेल बाराबारीमा सकिएमा वा इर्चिमले जितेमा वा नागावोर्ल्डले २ गोल भन्दा कमको गोल अन्तर...

टेस्ट क्रीकेटमा पाकिस्तान नं १

टेस्ट क्रीकेटमा पाकिस्तान नं १
आइसिसिद्वारा जारी बारीयता क्रममा पाकिस्तानले पहिलोपल्ट भारत र अस्ट्रेलियालाई पछाडी पार्दै पहिलो स्थानमा उक्लिएको छ । भारत र वेस्ट इन्डिज बिचको चौथो टेस्ट बाराबारीमा सकिएपछी पाकिस्तानले बेहारतलाई १ अंकले पछी पर्दै पहिलो स्थान हासिल गरेको हो । आइसिसिले आफ्नो बारीयता क्रम जारी गरे पछीको पहिलो स्थानमा रहने पाकिस्तान पाचौँ टोली बनेको छ । यस अघी अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत र...

ओलम्पिकमा जस्ले जिते पनि नया विजेता

ओलम्पिकमा जस्ले जिते पनि नया विजेता
खबर कर्नर,भदौ ३ ओलम्पिक अन्र्तगत पुरुष फुटबलको फाइनलमा आयोजक ब्राजिल र जर्मनी भिड्ने भएका छन् । यसअघिको विश्वकपमा घरेलु भुमिमा लज्जासपद हारको बदला लिने मौका ब्राजिललाइ प्राप्त भएको छ । यि दुइ टोलिले अहिले सम्म ओलम्पिकमा स्वर्ण जितेका छैनन् । ओलम्पिकलाइ भनेर ब्राजिलले स्टार खेलाडि नेमारलाइ कोपा अमेरिकामा आराम दिएको थियो । उनका क्लबले २ मध्ये एक मात्र खेल्न अनुमति दिएपछि न...