अगस्ट १९-२५ सम्म आयोजना भई रहेको एफसी कप २०१७ छनोट चरणको खेलामा नेपालको थ्री स्टार क्लब अर्को चरणमा प्रबेश गर्न तयार भएर बसेको छ । समुह चरणको आज अन्तिम दिन नागावोर्ल्ड र इर्चिम बिचको खेलले यसको टुङो लगाउने छ । दुइ खेलमा एक जित र एक बाराबारी सहित थ्री स्टार क्लब ४ अंक सहित पहिलो स्थानमा छ । आजको खेल बाराबारीमा सकिएमा वा इर्चिमले जितेमा वा नागावोर्ल्डले २ गोल भन्दा कमको गोल अन्तरमा जितेमा थ्री स्टारको लागि अर्को चरणको लागि बाटो खुल्ने छ ।

समुह बि अंक तालिक

क्लब खेल जित बाराबारी हार गोल अन्तर अंक
थ्री स्टार (नेपाल) २ १ १ ० +२ ४
नागावोर्ल्ड (कम्बोडिया) १ ० १ ० ० १
इर्चिम (मङोलिया) १ ० ० १ -२ ०
Please share us on:

तपाईको प्रतिक्रिया