टि-२० बिश्वकप क्रीकेट अन्तर्गत आज बाङ्लादेशले ईङ्ल्यान्डको समाना गर्दै छ । आफ्नो पहिलो खेल गुमाएको बाङ्लादेश आज जित निकाल्ने सोचमा छ भने २ अंक जोडी सकेको ईङ्ल्यान्डले भने सेमिफिनलको लागी आफ्नो उपस्थिती दरो बनाउने सोचमा छ ।
खेल नेपाली समय अनुसार दिउसो ३:४५ मा हुनेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया