मनाङ मस्र्याङदी फाइनल प्रवेशको लागि टीसी स्पोर्ट्ससंग खेल्दै
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब बंगलादेशमा भइरहेको दा्रेस्रो शेख कमल अन्तर्राष्टिय« क्लब फुटबलमा मालदिभ्सको टीसी स्पार्ट्स क्लबसंग फाइनल प्रवेशको लागि खेल्दै छ ।
दुबै टिम उस्तै रहेकोले कस्ले जित्छ भन्न नसकिने भए पनि दुबै टिमले फाइनलको दाबेदारी आफु रहेको पत्रकार सम्मेलनमा दिएका छन् । सिटी स्पोर्ट्स क्लबले मनाङलाई सहज रुपमा पाखा लगाउने जानकारी दिएका छन् भने नेपाली पक्षले ...
