लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब बंगलादेशमा भइरहेको दा्रेस्रो शेख कमल अन्तर्राष्टिय« क्लब फुटबलमा मालदिभ्सको टीसी स्पार्ट्स क्लबसंग फाइनल प्रवेशको लागि खेल्दै छ ।

दुबै टिम उस्तै रहेकोले कस्ले जित्छ भन्न नसकिने भए पनि दुबै टिमले फाइनलको दाबेदारी आफु रहेको पत्रकार सम्मेलनमा दिएका छन् । सिटी स्पोर्ट्स क्लबले मनाङलाई सहज रुपमा पाखा लगाउने जानकारी दिएका छन् भने नेपाली पक्षले यसलाई अवसरको रुपमा प्रयोग गर्ने बताएको छ । मनाङका लागि यो उपयुक्त मौका हुन सक्छ ।

मनाङ हेट टु हेडको आधारमा सेमिफाइनलमा पुगेको हो । खेल नेपाली समय अनुसार साझ ६ ः १५ मा हुनेछ । टीसी स्पार्ट्सको गोल लाईन मनाङका पुर्ब गोलकिपर किरण चेमजोङले सहमाल्ने छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया