बागमती प्रदेशमा यस्तो छ मन्त्रालयको भागबण्डा

बागमती प्रदेशमा यस्तो  छ मन्त्रालयको भागबण्डा
बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार गठन भएको हो । नेकपा एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन । एकिकृत समाजबादीले मुख्यमन्त्री सहित समाजिक विकास मन्त्रालय र माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र मन्त्रालय पाउने गरी भागबण्डा गरेको छ । गठबन्धनमा आवद्ध जसपाबाट एकजना मन्त्री बन्ने पक्का रहेको छ । तर, जस...

१० बुदेको आधारमा मुख्यमन्त्री बनेकी शाक्यद्धारा राजीनामाको घोषणा

१० बुदेको आधारमा मुख्यमन्त्री बनेकी शाक्यद्धारा राजीनामाको घोषणा
वागमती प्रदेशको मुख्यमन्त्री अष्टलल्मी शाक्यले राजीनामा दिएकी छिन् । एमालेको विवादमा माधव नेपालको पक्ष लागेकी शाक्य अन्तिम समयमा आएर १० बुदे सहमति हाम्रो हितमा छ भन्दै एमालेमा नै बसेकी थिइन् । एमालेको राजनैतिक इतिहासमा सधै केपि ओलिको आलोचक र माधव नेपालको साथ नछाडेकी शाक्य मुख्यमन्त्री बन्न कै लागि केपि ओलिको साथ रोजेकी थिईन । १० बुदेले एमालेको बाकी एकता जोगिएला वा नजोगिएला...

प्रधानन्यायाधिश र न्यायाधिशहरुको छलफल सकियो

प्रधानन्यायाधिश र न्यायाधिशहरुको छलफल सकियो
प्रधानन्यायाधिश र न्याधिसहरुको छलफल सकिएको छ । पछिल्लो समय प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणको कार्यशैली र राजनैतिक भागबण्डाको विषयले अदालत पुर्णरुपमा राजनैतिकरण सिकार भइरहेको छ । न्यायलयभित्रको विवाद समाधनको लागि प्रधानन्यायाधिशले मार्ग प्रदान गर्न पर्छ भन्ने माग र सविधान बमोजिम आफुलाई जस्तो पर्छ फेस गर्न तयार प्रधानन्यायाधिसको भनाईले न्यायलयको विवाद नयाँ सिराबाट अगाडि...

सर्वौच्चको फैसलासँगै आइजिपिको दौड फेरी खुल्ला

सर्वौच्चको फैसलासँगै आइजिपिको दौड फेरी खुल्ला
काठमाडौँ, निकै विवाद र बहस पछि सरकारले नियुक्त गरेको आइजिपि जयबहादु चन्दको निर्णय सवौँच्चले उत्प्रषण आदेश मार्फत बदर गरिदिएको छ । प्रधानन्याधीस सुशिला कार्कीसहित न्यायाधिसशरु हरिकृष्ण कार्की,ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पुर्ण इजलासले लामो समय देखि रोकिदै आएको सुनुवाई तथा बहसको विवादलाई अन्तिरुप दिएको हो । यो सँगै बढुवा भएको जयबहादुर चन्द...

कसैले एक्ल्याउदैमा एक्लिदैन् एमाले : अध्यक्ष ओली

कसैले एक्ल्याउदैमा एक्लिदैन् एमाले  : अध्यक्ष ओली
काठमाडौँ, नेकपा एमाले मेची महाकाली अभियानमा सहयोग गर्ने पु¥याउनेहरुको सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलीले नेपालका वुद्धिजिविहरुलाई तिखो प्रहार गरेका छन् । राजविराजको घटनालाई लिएर वुद्धिजिविहरुले भ्रम फलाउने काम गरेको आरोप लगाए । एमालेले कुनै पनि जातिय क्षेत्रिय द्धोष फैलाएको छैन् क्षेत्रिय र जातिय पार्टी खोल्नेहरु यस्तो अफवाह फैल...

एमालेको स्थायी समिति बैठक सम्पन्न

एमालेको स्थायी समिति बैठक सम्पन्न
काठमाडौँ, नेकपा एमालको स्थायी समितीको बैठक मंगलबार बिहान बसेको छ । बैठकमा सरकारले तोकेको स्थानिय तहको निर्वाचनमा केन्द्रित रहेको थियो । पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बसेको बैठकले बैशाख ३१ गतेको निर्वाचनलाई आफनो पक्षमा पार्नको लागि सम्पुर्ण पार्टीपंक्तीलाई निर्देशन दिएको छ । त्यस्तै बैठकमा मुख्य ३ विषयमा गहन छलफल भएको छ । जुन निर्णयगतरुपमा अगाडि सारिएको छ । जस्लाई एम...

चिनसँग नयाँ सम्झौता हुदैँन : प्रधानमन्त्री

चिनसँग नयाँ सम्झौता हुदैँन : प्रधानमन्त्री
काठमाडौँ, चिनसँग नयाँ सम्झौताहरु केहि नहुने बरु पुरानै सम्झौताहरु कार्यान्वयनमा जोड दिने बताएका छन् । आफनो चिन भ्रमणको बारेमा जानकारी दिनको लागि माओबादी केन्द्रको संसदीय दलको कार्यलयमा मंगलबार बिहान बसेको बैठकमा यस्तो बताएका हुन् । आफना सांसदहरु आफनो चिन भ्रमणको समयमा चिनिय राष्ट्रपति सिसँग भेट पक्का भएको जानकारी गराउदैँ मधेशी मोर्चासँग सहमतिको प्रयास भइरहेको जानकारी दिए ...

राजनितिको नाममा मधेशी मोर्चा अपराधिक क्रियाकलपमा संग्लन -ओली

राजनितिको नाममा मधेशी मोर्चा अपराधिक क्रियाकलपमा संग्लन -ओली
नेपालगञ्ज, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राजनितिको आवरणमा हिंसात्मक गतिविधि बढेको बताएका छन् । शान्तीपुर्ण आमसभामा बम हान्ने गोलि हान्ने जस्ता क्रियाकलाप लोकतन्त्रमा कहि कतै नभएको बताएका छन् । एमाले प्रचार विभाग बाँकेले नेपालगंञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सोझा साझा जनतलाई मधेशी मोर्चाले उत्तेजनामा ल्याउने काम गरेको आरोप लगएका छन् । मधेशी मोर्चाले प...

अब सवारी अनुमति पत्रको वर्ग थप्दा लिखित परिक्षा दिन नपर्ने

अब सवारी अनुमति पत्रको वर्ग थप्दा लिखित परिक्षा दिन नपर्ने
काठमाण्डौ, यातायात व्यवस्था विभागमा नयाँ महानिर्देशक आएसँगै केहि सुधारका कामहरु गर्ने संकेत दिएका छन् । यातायात व्यवस्था विभागमा नियुक्त भएर आएका रुपनारायण भट्टराईले एक चोटि लिखित परिक्षा पास भएर लाइसेन्स निकालेकाहरुलाई वर्ग थप्नको लागि पुन लिखित परिक्षा दिन नपर्ने निर्णय गरेका छन् । यसअघि लाइसेन्सको वर्ग थप्नको लागि पनि पुन लिखित परिक्षा दिनु पर्ने हुन्थ्यो । यो प्रक्रिया ...

निर्वाचन आयोग प्रति कमल थापा रुष्ट

निर्वाचन आयोग प्रति कमल थापा रुष्ट
काठमाडौँ, राप्रपा नेपालको विधानमा हिन्दु राष्ट्र र राजतन्त्र निर्वाचन आयोगले हटाइदिएपछि राप्रपा नेपाल निर्वाचन आयोगसँग रुष्ट बनेको छ । राप्रपाको अध्यक्ष कमल थापाले एक कार्यक्रममा बोल्दै एमालेको र माओबादीको विधानलाई निर्वाचन आयोगले केहि गर्न सक्छ कि सक्दैन भनेर सोधेका थिए । देशकै परिवर्तन भनेर यो देशमा जनयुद्धको नाममा जंगल जाने पनि छन् । यस्तो अवस्थामा चाहि निर्वाचन आयोगले क...