प्रधानन्यायाधिश र न्याधिसहरुको छलफल सकिएको छ । पछिल्लो समय प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणको कार्यशैली र राजनैतिक भागबण्डाको विषयले अदालत पुर्णरुपमा राजनैतिकरण सिकार भइरहेको छ । न्यायलयभित्रको विवाद समाधनको लागि प्रधानन्यायाधिशले मार्ग प्रदान गर्न पर्छ भन्ने माग र सविधान बमोजिम आफुलाई जस्तो पर्छ फेस गर्न तयार प्रधानन्यायाधिसको भनाईले न्यायलयको विवाद नयाँ सिराबाट अगाडिको बढेको छ । अब १५ जना न्यायाधिशहरुको बैठक बसेर न्यायलयसम्बन्धी निष्कर्ष निकाल्ने तयारी गरिरहेका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया