काग्रेंसका बाकी मन्त्रीहरुले सपथ खाए नुवाकोटबाट मात्रै ३ जना

काग्रेंसका बाकी मन्त्रीहरुले सपथ खाए नुवाकोटबाट मात्रै ३ जना
काठमाण्डौ, भदौ ,१० सत्ता साझेदार नेपाली कागें्रसबाट आज बाकी मन्त्रीहरुले सपथ खाएका छन् । लामो समय सम्म आन्तरिक किचालोका कारण मन्त्री पठाउन नसकेको काग्रेसले ४ वटै गुटलाइ मन्त्री पर्ने गरि विवाद मिलाएको हो । खुम बहादुर समुह तथा कृष्ण सिटौला १÷१ पौडेल समुहलाइ ५ र बाकी सस्थापनलाइ हुने गरि हिजो सहमति भएको हो । हिजो नै टुङगो लागेको संख्यामा बेलुका सम्म ४ वटै समुहबाट नामको पनि टुङगो ...

काग्रेंसमा ८÷५ ले भागबण्डा मिल्यो

काग्रेंसमा ८÷५ ले भागबण्डा मिल्यो
खबर कर्नर, भदौ ९ सत्ता साझेदार दलहरुको एक घटक नेपाली काग्रंसको मन्त्रालय भागबण्डा करिब करिब मिले पनि मन्त्रालयको भने टुङगो लागेको छैन् । पौडेल पक्षलाइ ५ र देउवा तथा कृष्ण सिटौ पक्षहलाइ समेत सस्थापन पक्षमा राखेर देउवाले आफुलाइ ८ वटा मन्त्रालय पर्ने गरि विवाद समाधन गरेको छन् ।यसरी काग्रेसमा लामो समयको विवादले सरकारमा आफ’ले पाएको मन्त्रालय खालि राख्न’ परेको थियो । काग्रेसका एक ने...

सपनामा फास्ट ट्रयाक र निधि

सपनामा फास्ट ट्रयाक र निधि
खबर कर्नर, भदौ ८, नेपालका हालका उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि फास्ट ट्रयाक « र भारतविच राम्रो तालमेल मिलेको छ । फास्ट ट्रयाक नेपालको राजधानी र तराइ मधेशको दुरीलाइ छोटो मात्र होइन नेपालको भविष्यसँग जोडिएको छ । जसरी के पि ओली सरकारको पालामा चाइना देखि नेपालसम्मको रेलको तरङ्ग पैदा भएको थियो भलै त्यो महँगो र नेपालको बलबुता भन्दा बाहिर होस । तर विकाशको कुरा त पक्कै सतह...

आज कृष्ण अष्टमी

आज कृष्ण अष्टमी
खबर कर्नर, भदौ ९ , काठमाण्डौ हिन्दु धर्मालम्बीहरुको धेरै महत्वपुर्ण चाडबाड मध्ये कृष्ण अष्टमी पनि एउटा हो । हरेक भाद्र अष्टमीको दिनमा हिन्दुहरुले कृष्ण जन्माअष्टमी मनाउने गर्छन् । आज पाटनको कृष्ण मन्दीरमा धेरै ने भिड लाग्ने गर्छ । आज हिन्दु धर्मालम्बीहरु वर्त बस्ने कृष्ण मन्दिरमा गएर पुजा तथा आराधाना गर्ने गर्छन् ।आज पाटनको कृष्ण मन्दिर विशेष महत्वका साथ लिने गरिन्छ कारण नेप...

पौडेल पक्ष बाहेक कांग्रेसमा ४ मन्त्रीको नाम सिपारिस

पौडेल पक्ष बाहेक कांग्रेसमा ४ मन्त्रीको नाम सिपारिस
खबर कर्नर, भदौ ८ सरकार गठन भएको लामो समय भइसक्दा पनि कांग्रेसले सरकारमा आफुले पाएको १३ मन्त्रालयको पुरा मन्त्री पठाउन सकेको छैन् काग्रेसमा रामचन्द्र पौडेल पक्षले मन्त्री छनोटमा सभापतिले एक लौटि गरेको भन्दै उनी पक्षधरबाट अहिले सम्म कुनै पनि प्रतिनिधि पठनएको छै । यता रामचन्द्र पौडेल पक्षधर बिना नै आज सभापति देउवाले ४ जना मन्त्रीको नाम छानेका छन् । काग्रेस स्रोतअन’सार अर्ज‘न नरसि...

एमालेले तोक्यो प्रदेश संगठन कमिटीका संयोजक

एमालेले तोक्यो प्रदेश संगठन कमिटीका संयोजक
नेकपा (एमाले)ले गत साउन ३० गतेदेखि बसेको स्थायी समितिको बैठकले पार्टीका प्रदेश संगठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।   संयोजक सह–संयोजक प्रदेश नं १ भिम आचार्य शेरधन राई प्रदेश नं २ सत्यनारायण मण्डल नागेन्द्र चौधरी प्रदेश नं ३ अष्टलक्ष्मी शाक्य काशीनाथ अधिकारी प्रदेश नं ४ किरण गुरुङ गणेश तिमिल्सिना प्रदेश नं ५ विष्णुप...

नेपाली कांग्रेसले बाकी मन्त्रीको नाम पठाउने

नेपाली कांग्रेसले बाकी मन्त्रीको नाम पठाउने
खबर कर्नर, भदौ ५, नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाकी मन्त्रहिरुको नामावाली पठाउने गृहकार्य गर्न थालेको छ । सरकार गठन भएको लामो समयसम्म पनि आफनो भागमा परेको मन्त्रालयको मन्त्रीहरुको नाम पठाउन नसकेको काग्रेस अब तयारी थालेको हो । रामचन्द्र पौडेल पक्षको विरोध र नेविसघंको अधिवेसनका कारण सरकारमा सहभागी मन्त्रीहरुको नाम पठाउन नसकेको हो । नेविसघंको अबिवेसन पनि सकिएको र सोमबार ...

महराको भारत परस्त ट्याक मेटिएको हो त चिन भ्रमणले

महराको भारत परस्त ट्याक मेटिएको हो त चिन भ्रमणले
खबर कर्नर, काठमण्डौ भदौ, ५ एक समय थियो महरा चिनका विश्वास पात्र थिए । केहि वर्ष पहिले आफनो चाइनिज सहयोगि मार्फत ५० करोडका डिलले उनलाइ नेपालका राजनैतिक कर्मीहरु माझ उनी चिन परस्त भन्नेमा विश्वासमा थिए । यहि कारण उनीसँग भारत रुष्ट थियो । जस्का कारण उनलाइ सरकारमा जान पटक पटक भारतियहरुको असहयोग गरेका थिए भने उनलाइ पार्टिमा पनि आफुले चाहेको पदमा पुग्नबाट बच्ति ह’दै आएका थिए । नेप...

ने वि सघको अधिवेसन बिबाद्को भुमरिमा

ने वि सघको अधिवेसन बिबाद्को भुमरिमा
नेपाली काङ्रेसको भातृ सङ्गठन नेपाल विध्याथ्री सघमा पदको लागि बन्द सत्र नै इस्तगित गर्नु परेको छ ।केन्द्रमा देखिएको ३ गुटले अधिवेसनलाइ समेत असर गरेको छ ।९ वर्स पछि हुन लागेको अधिवेसन पनि सहि ढङगले हुन नसकन्नु भनेको प्राजातान्तृन्क पद्दतिलाइ अपब्य्यख्या गर्नु हो ।पदको भगबन्डा नमिल्दा आफ्नै कर्यकर्ता बिचमा पनि सत्रुको जस्तो व्यवहार हुने गरेको छ ।