नेकपा (एमाले)ले गत साउन ३० गतेदेखि बसेको स्थायी समितिको बैठकले पार्टीका प्रदेश संगठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।

  संयोजक सह–संयोजक
प्रदेश नं १ भिम आचार्य शेरधन राई
प्रदेश नं २ सत्यनारायण मण्डल नागेन्द्र चौधरी
प्रदेश नं ३ अष्टलक्ष्मी शाक्य काशीनाथ अधिकारी
प्रदेश नं ४ किरण गुरुङ गणेश तिमिल्सिना
प्रदेश नं ५ विष्णुप्रसाद पौडेल दलबहादुर राना
प्रदेश नं ६ युवराज ज्ञवाली यामलाल कँडेल
प्रदेश नं ७ भिमबहादुर रावल कर्णबहादुर थापा

बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षहरुलाई प्रदेश संगठन कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया