भारतको चेन्नईमा मुख्य  कार्यालय भएको अशोक लेलैण्ड भाइकिङ बसहरु अब नेपालमा पनि उपलब्ध हुने भएको छ । नेपालमा भने अशोक लेलैण्डले नेपालमा शुक्रबार यि बसहरु सार्वजनिक गरेको हो ।

सुविधा सपन्न बसहरु नेपालमा उपलब्ध अन्य बसहरु भन्दा किफायति भएको बताएको छ । यात्राको लागि सहज र स्तरीय हुने बताइएको छ ।

उक्त बस आइएमई ग्रुपका प्रमुख चन्द्र ढकाल र कम्पनीको भ्वाइस प्रेसिडेण्ड रवि कुमार पागाले संयुक्त रुपमा गरेका थिए । नेपालका लागि अशोक लेलैण्डका अधिकारीक विक्रेता एलटी इन्टरप्राईजेजले लिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया