असोज १९,
बहुप्रतिक्षित “गूगल पिक्सेल” हिजो अक्टोबर ४ मा सार्वजनिक गरेको छ । यसको दुइवटा भर्सन “पिक्सेल” र “पिक्सेल एक्स्एल्” रहेको छ । धेरै नयाँ फिचरहरु सहित आएको यस फोनको सुरुवाती मुल्य ६४९ डलर रहेको छ । यस फोनमा निम्न बिशेषताहरु रहेका छन्:

pixel

  • डिस्प्ले: ५ इन्च (पिक्सेल), ५.५ इन्च (पिक्सेल एक्स्एल्)
  • ब्याट्री: २७७० mHa (पिक्सेल), ३४५० mHa  (पिक्सेल एक्स्एल्) | १५ मिनटको चार्जले ७ घण्टासम्म चल्ने
  • आलुमिनिएम्-ग्लासबाट बनेको
  • मेमोरी: ४ जिबि
  • स्टोरेज: ३२ र १२८ जिबि
  • क्यामरा: १२ मेगापिक्सेल (पछाडि), ८ मेगापिक्सेल (अगाडि)
  • सेन्सर: फिङ्गर पृन्त अनलक्
  • फोटो र भिडियो जती पनि राख्न सकिने

यसमा अन्य धेरै बिशेषताहरु रहेक छन । यो फोन चाँदि, कालो र निलो रंगमा उप्लब्ध छ ।

हेर्नुहोस् कस्तो बनेको छ यो फोन:

https://www.youtube.com/watch?v=Rykmwn0SMWU&feature=youtu.be

Please share us on:

तपाईको प्रतिक्रिया