कार्तिक १२,
एप्पलले हिजो बिहिबार नयाँ म्याक बुक प्रो सहित अन्य बिभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । यसलाई एपलले “टच स्ट्राइप” नाम दिएको छ । यसको बिषेशता भनेको किबोर्ड भन्दा माथी रहेको टचस्क्रीन बार हो जस्ले म्याक बुक प्रोमा चलेको एप्लिकेसन अनुसार आफ्नो फङ्सन परिवर्तन गर्छ । जस्तै तपाईंले यदी आइट्युनस चलाई राख्नु भएको छ भने उक्त टचबारमा गीत प्ले गर्ने बटन आउछ । त्यस्तै यदी च्याट गरी राख्नु भाको छ भने इमोजिहरु आउछ ।

एप्पलले म्याक बुक प्रोको ३ वटा संस्करण निकालेको छ ।
म्याक बुक प्रो (टच स्ट्राइप बिना) – $१४९९
म्याक बुक प्रो (१३ इन्च स्क्रीन) – $१७९९
म्याक बुक प्रो (१५ इन्च स्क्रीन) – $२७९९

यसको साथै एपलले आफ्नो एप्लिकेसन एपल टिभीको पनि नयाँ संस्करण निकालेको छ ।

mac-1

mac3

mac-2

mac4

Please share us on:

तपाईको प्रतिक्रिया