असोज १७,
के तपाइले पुरानो भर्जनको एन्डरोइड फोन चलाई राख्नु भ्यएको छ र मेमोरीले गर्दा तपाईंको मोबाईलमा फेसबुक मेसेन्जर चल्दैन ? तेसो हो भने चिन्ता नलिनुस् । अब फेसबुकले पुरानो स्मार्ट फोन र कम ईन्टरनेट स्पीड भएको देशहरुको लागी मेसेन्जर लाईट लिएर आएको छ । यो एप्लिकेसन १० एमबी भन्दा कमको हुनेछ र यसमा मेसेज, फोटो र स्टिकरहरु पठाउन मिल्नेछ ।

यो एप्लिकेसन अहिले केन्या, ट्युनिसिया, मलेशिया, श्रीलंका र भेनेजुएलामा उप्लब्ध गराइएको छ भने अन्य देशहरुमा आउदो एक महिनामा उप्लब्धा हुनेछ ।

यो एप्लिकेसन निकै नै छिटो चल्छ र थोरै ईन्टरनेट स्पीडले पनि राम्रो सँग मेसेज पठाउन सकिन्छ ।

messenger-lite

Please share us on:

तपाईको प्रतिक्रिया