खबर कर्नर,

नेपाल टेलिकमको उच्चगतिको इन्टरनेट सेवा वाईमेक्स प्रविधिको ब्रोडब्याण्ड सेवा देशको सवै जिल्लामा पुगेको छ । यस अघि ७४ वटा जिल्लामा मात्र रहेको उक्त सेवा हुम्ला पुगेपछि ७५ वटै जिल्लामा विस्तार भएको हो । कात्तिक ७ मा नै नेपाल टेलिकमो वाईमेक्स ब्रोडब्याड प्रविधिको सेवा हुम्ला सेवा सुरु गरेको हो ।

वाईमेक्स सेवा नेपाल टेलिकमको भरपर्दो र उच्च प्रविधिको सेवा मानिदै आएको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया