स्न्यापच्याटले लिएर आयो भिडियो रेकर्ड गर्न मिल्ने सनग्लास

स्न्यापच्याटले लिएर आयो भिडियो रेकर्ड गर्न मिल्ने सनग्लास
असोज १०, प्रसिद्ध मेसेजिङ च्याट अप्लिकेसन कम्पनी स्न्यापच्याटले क्यामरा भएको सनग्लास लिएर आएको छ । १३० डलर पर्ने उक्त सनग्लासमा भएको क्यामरा त्यही सनग्लासम रहेको ब्याट्री बाट एक दिन सम्म चल्छ । भिडियो रेकर्ड गर्दा उक्त सनग्लासको अगाडी बत्ती बल्छ जसले रेकर्ड भैरहेको जनाउछ । रेकर्ड गरिएको भिडियो सजिलै कुनै पनि डिभाइसबाट हेर्न सकिन्छ । गूगल ग्लासलाई टक्कर दिने गरी आएको यस सनग...

आइ-फोन ७ को सुरुवाती बिक्री परिमाण सकियो

आइ-फोन ७ को सुरुवाती बिक्री परिमाण सकियो
भदौ ३०, एप्पलले गएको सेप्टेम्बर ७ मा सर्वजनिक गरी बिक्रीको लागी खुल्ला गरेको आइ-फोन ७ पहिलो साता नै सबै बिक्री भएको छ । कम्पनिले बुधवार जनाए अनुसार बिक्रीमा रखिएको सबै रङको आइ-फोन ७ सकिएको छ । अब किन्न चाहने नयाँ ग्रहकले एप्पलको वेबसाईटमा गएर अर्डर गरेमा त्यसको लागी कुर्नु पर्ने भएको छ । सदा झै यो पाली पनि आइ-फोनले राम्रो प्रतिकृया पाउने अपेक्षा गरिएको छ ।

गूगलले नयाँ स्मार्ट-फोन ल्याउँदै

गूगलले नयाँ स्मार्ट-फोन ल्याउँदै
भदौ १९, गूगलले आफ्नो बहुचर्चित स्मार्ट-फोन गूगल नेक्ससको नयाँ संस्करन पिक्सेल र पिक्सेल एक्सएल आउदो अक्टोबर ४ मा लिएर आउने भएको छ । प्रतिस्पर्धात्मक स्मार्ट-फोन बजारमा गूगलको यो नयाँ फोनले आफ्नो पुरानो संस्करन जस्तै नयाँ बिशेषता सहित अरु फोनलाई पछी पार्ने आकलन गरिएको छ । गूगलले नेक्ससलाई पिक्सेलको रुपमा निकल्ने यस फोनमा पिक्सेल ५ इन्च र पिक्सेल एक्सएल ५.५ इन्च हुनेछ । ...

आइ-फोन ७ को उत्साह

आइ-फोन ७ को उत्साह
भदौ १८, आइ-फोन ७ को सार्वजनिक गर्ने मिती नजिकिदै गर्दा विश्व भरिका आइ-फोन प्रयोगकर्ता र यसलाई रुचाउनेहरुमा उत्साह थपिदै आएको छ । एप्पलले आउदो सेप्टेम्बर ७ मा सार्वजनिक गर्न लगेको आइ-फोन ७ मा के-के नयाँ सुबिधा र बिशेषता हुने भन्नेमा कौतुहलता छ । पक्कै पनि आइ-फोन ७ यसको अघिल्लो संस्करन भन्दा ठुलो हुनेछ । तर यसमा पनि दुइ फरक स्क्रीन साइज हुन सक्ने सम्भावना छ । आइ-फोन ७ मा पछा...

नेपाल टेलिकमको शुभ-रात्री प्याकेज

नेपाल टेलिकमको शुभ-रात्री प्याकेज
नेपाल टेलिकमले जिएसएम पृपेड  मोबाइल प्रयोगकर्ताहरुका लागि चाँडबाँडको अवसरमा राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने गरी शुभ रात्री प्याकेज ल्याएको छ । डाटा प्याकेजको अफर यस प्रकारको छ: डाटा भोल्यूम अवधि सुल्क (कर लाग्नेछ) १४१५ मा एसएम्एस पठाउने 500 MB ७ दिन ४० रुपैयाँ SPECIAL500MB 1200 MB १५  दिन ८५ रुपैयाँ SPECIAL1200MB उक्त अफर २०...

नेपाल टेलिकमको “बुवाको मुख हेर्ने दिन” अफर

नेपाल टेलिकमको “बुवाको मुख हेर्ने दिन” अफर
नेपाल टेलिकमले जिएसएम पृपेड  मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने  गरी शुभ विहानी–शुभ सन्ध्या डाटा प्याक अफर ल्याएको छ । डाटा प्याकेजको अफर यस प्रकारको छ: डाटा भोल्यूम अवधि सुल्क (कर लाग्नेछ) १४१५ मा एसएम्एस पठाउने 100 MB ३ दिन ४५ रुपैयाँ SPECIAL100MB 225 MB ...

एन्डरोइड ७.० सार्वजनिक

एन्डरोइड ७.० सार्वजनिक
गूगलले एन्डरोइडको नयाँ संस्करन एन्डरोइड ७.० नौगट (Nougat) सार्वजनिक गरेको छ । यस संसकरनको बिशेशता भनेको एउटै स्क्रीनमा दुइवटा एप एकै चोटी चलाउन मिल्ने हो । साथै यसमा ३-डी (3-D) ग्रफिक्स पनि हेर्न सकिने छ । यसको अर्को बिषेशता भनेको ब्याट्री सेभर मोड हो । यदी तपाईं हिड्दै हुनु हुन्छ भने तपाईंको गोजिमा मोबाईल हल्लिएको थाहा पाई यसले आफै ब्याट्री सेभर मोडमा लान्छ र तपाईंको ब्...

कस्को हातमा प्राविधिक शिक्षा

कस्को हातमा प्राविधिक शिक्षा
खबर कर्नर , भदौ ७ अब सरकारले शिक्षा प्राविधिक हुन आवश्यक छ । सरकारले दिएरहेको अहिलेको पुरानो मोडलकाका शिक्षाले मानिसलाइ शैक्षिक बेरोजगार बनाएको छ । सरकारले प्राविधिक शिक्षालाइ खासै महत्व दिएको पाइदैन । आम मानिसहरुले लिएको शिक्षाको डिग्री घरको थोत्रा बाकसमा हालेर पढेका मानिसहरु खाडिको तातो घाममा तातो पसिना बगाउन बाध्य छन् । कति पढेको छ भन्दा एमए बिए तर हातमा सिप भने स’न्यको अ...