काठमाडौँ,

नेपाल टेलिकमले प्रणय दिवशको अवसमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरु लागि रु २५ मा २५० मिनेटको टक टाईम अथवा भ्वाइस प्याकेज अफर ल्याएको छ ।

यो अफर फाल्गुन ३ गते देखि १७ गते सम्म लागु हुनेछ । यो प्याकेज अफर ग्राहकले लिएको मितिबाट ७ दिन सम्म रहेने छ । लिएको अफरको उपयोग राती १० बजेदेखि बिहान ६ बजेसम्म हुने टेलिकमले जनाएको छ ।

यो प्याकेज लिनको लागि : VDAY टाइप गरी १४१५ मा SMS गर्नुपर्ने छ ।

Please share us on:

तपाईको प्रतिक्रिया