कांग्रेस पुरानै संरचनामा स्थानिय चुनाव चाहन्छ ।

कांग्रेस पुरानै संरचनामा स्थानिय चुनाव चाहन्छ ।
काठमाण्डौ, आफै सरकारको पिलरको रुपमा बसेको नेपाली कांग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने माग गरेको छ । आईतबार सिहंदरबारस्थित संसदीय दलको कार्यलयमा पुर्वपदाधिकारी तथा पदाधिकारीहरुको बैठकमा स्थानिय निकाय निर्वाचन तथा एमालेले जारी राखेको विरोधको विषयमा कुरा भएको जनाएको छ । कांग्रेसले पुरानै संरचना भए पनि चुनाव हुनु पर्ने जानकारी दिएको हो । सविधान संशोधन...

गाई हत्याको विरोधमा हिन्दुबादीहरुको सुदूरपश्चिम बन्द

गाई हत्याको विरोधमा हिन्दुबादीहरुको सुदूरपश्चिम बन्द
कञ्चनपुर, पुरै विश्वमा क्रिशमसमय भइरहेको बेला नेपालको सुदूरपश्चिममा अर्कै धर्मलम्बीहरुले विरोध जनाईरहेको छ । गाईको हत्या गरेको विरोधमा आईतबार सुदूरपश्चिम बन्दको आयोजना गरिएको छ । नेपाल हिन्दुवादी संगठनहरुले गााई हत्या गर्न पाइदैन भन्दै आईतबार बन्दको आयोजना गरेका हुन् । करिव १६ वटा गाईको हत्या भएको भन्दै गााई हत्या गर्नेलाई तुरुन्त पक्राउ कडा भन्दा कडा कारबाही गर्न माग गर्दै...

पर्यटक बोकेका सवारीलाई मुग्लिन नारायणगढ सडक खण्डमा ४ घण्टा जाममा बस्न नपर्ने

पर्यटक बोकेका सवारीलाई मुग्लिन नारायणगढ सडक खण्डमा ४ घण्टा जाममा बस्न नपर्ने
चितवन, नारायणघाट मुग्लिन सडक खण्ड पर्यटक सवारी साधनको लागि जाममा बस्न पर्ने बाध्यता हटेको छ । चितवनमा जारी हात्ती महत्सवलाई मध्यनजर गर्दै हरियो नं प्लेट भएको पर्यटक बोकेको सवारी साधनलाई कुनै पनि समय रोक तोक नहुने जानकारी डिभिजन सडक कार्यलय भरतपुरले दिएको हो । gसडक निर्माणको कार्य समयमा नै नसकिने सम्भावना बढेपछि सडक विभाग र ठेकेदार कम्पनीविच दैनिक ४ घण्टा सवारी साधन रोकेर का...

१२ वर्षमा प्रचण्ड पहिलो चोटि चुनवाङमा

१२ वर्षमा प्रचण्ड पहिलो चोटि चुनवाङमा
रुकुम, चुनवाङ त्यहि ठाउ जस्लो प्रचण्डलाई विद्रोही नेताको रुपमा विकाश गरेको । जनयुद्धको उदगमविन्दु मानिने रुकुमा प्रचण्डले लामो समय विताएको थिए । शान्तीवार्ता गरेको १२ वर्षपछि देशको प्रधानमन्त्रीको हैसियातमा शनिबार चुनवाङ पुग्दा जनताको पहिला जस्तो साथ थिएन् । उनै प्रधानमन्त्री आउने भएपछि फुटेर बाकी रहेको उनका कार्यकर्ता र केहि सरकारी कर्मचारी बाहेक अन्य मानिसको उत्साह उपस्थि...

चर्को दबाबको विच आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

चर्को दबाबको विच आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, केहि दिन अघिसम्म क्रिमसको विदा नदिने निर्णय गरेको सरकारले क्रिश्चियनहरुको चर्को दबावपछि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपालमा दबाब दिदा जे हुन्छ भन्ने यो एउटा नमुना हो । अघिल्लो सरकारको पालामा क्यालेन्डर बनाउने बेलामा क्रिमसको दिन सार्वजनि बिदा नदिने गरि क्यालेन्डर निर्माण गरिएको थियो । विश्वभरको क्रिश्चियनहरुले मनाउने क्रिश्चियनहरुको महान चाडमा नेपाल...

सामुहिक राजीनामा दिएका प्राविधिकहरुको १०० प्रतिशत सेवा सुविधा बढाउने दाऊ

सामुहिक राजीनामा दिएका प्राविधिकहरुको १०० प्रतिशत सेवा सुविधा बढाउने दाऊ
काठमाण्डौँ, प्राविधिक नाममा भुकम्पपिडितको नामबाट लाखौँ जनताको नाम छुटाईदिएर भुकम्पपिडितलाई घात गरेका इन्जिनियरहरुले अहिले सरकार पनि धोका दिएका छन् । सतहमा जनताको लागि भनेर माग राखे पनि उनीहरुल तलब र भत्ताको लागि सामुहिक राजीनामा दिएका हुन् । जस्ता कस्तो बसेका छन् भन्दा पनि जनता भन्दा पहिला प्राविधिकको माग पुरा हुनपर्छ भनेर माग रोखेका छन् । विहिबार सरकार तथा पुननिर्माण प्राध...

संघिय गठबन्धनले एमाले विरुद्ध सडक आन्दोलन गर्ने

संघिय गठबन्धनले एमाले विरुद्ध सडक आन्दोलन गर्ने
काठमाण्डौँ, एमालेले अब सडक सर्घषको पनि सामना गर्न पर्ने भएको छ । संघिय घठबन्धन र जातिया पार्टिहरु अब एमाले विरुद्ध आन्दोलन गर्ने भएका छन् । पहिलो चरणमा जनमत बुझने र जनमत तयार पार्ने दोस्रो चरणमा एमाले विरुद्ध सडक आन्दोलन गर्ने संघिय गठबन्धनले जनाएको छ । जातिय र संशोधन विरोधी एमाले रहेको ठहर गर्दै एमाले विरुद्ध आन्दोलन बाध्यात्मक रहेको पनि बताएको छ । जबसम्म एमाले विरुद्...

मन्त्रीपरिषदको बैठकमा दरबार हत्या काण्डको प्रसङ्ग— होला त छानबिन ?

मन्त्रीपरिषदको बैठकमा दरबार हत्या काण्डको प्रसङ्ग— होला त छानबिन ?
काठमाण्डौँ, पुर्व राजाको कस्ले हत्या ग¥यो भनेर अब फाईल खोल्नु पर्ने समय आउन लागेको उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले बताएका छन् । विहिबार मन्त्रीपरिषदको बैठकमा बोल्दै निधिले तारानाथ रानाभाटको छानविन गरेको फाईलमा दिपेन्द्रले विरेन्द्रको वंस नास गरेको भने पनि जनताले विश्वास गर्ने वातावरण नभएकाले पुन हत्याको छानविन गरेर हत्यारा पत्ता लगाउनु पर्ने कुरा बताएका हुन् । ...

नागढुङगा नौविसे सुरुङ्ग मार्गले गति लिदैँ

नागढुङगा नौविसे सुरुङ्ग मार्गले गति लिदैँ
काठमाण्डौँ, २ वर्ष पहिले नै तया भईसकेको काठमाण्डौँ नागढुङगाा, धादिङको नौविसे सुरुङ्ग मार्गको काम अब अगाडि बढ्ने भएको छ । आगामी विहिबार नेपाल सरकार र जापान सरकारको प्रतिनिधि जाईका विच सम्झौता हुन लागेको हो । जापान सरकारको १७ अवै सहुलियतपुर्ण ऋण सहयोगमा बन्न लागेको उक्त सुरुङ्ग मार्गले काठमाण्डौँदखि नौविसेसम्म करिव ८ किमि बाटो छोटिनुको साथै लामो जाम र दुर्घटना पनि कम गर्ने छ । ...

माओबादी केन्द्रको अर्को नाम आन्दोलन — दाहाल

माओबादी केन्द्रको अर्को नाम आन्दोलन — दाहाल
कैलाली, नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादी केन्द्रको अर्को नाम आन्दोलन रहेको कुरा बताएका छन् । बुधबार ७ नं प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै माओबादी केन्द्र पार्टी मात्रै नभएर आन्दोलन हो । सतहमा देखिदा पार्टी सानो ठुलो भए पनि विचार र लाईनलाई कुनै फरक नपर्ने बताएका छन् । आजको आवश्यकता माओबाद...