कञ्चनपुर,
पुरै विश्वमा क्रिशमसमय भइरहेको बेला नेपालको सुदूरपश्चिममा अर्कै धर्मलम्बीहरुले विरोध जनाईरहेको छ । गाईको हत्या गरेको विरोधमा आईतबार सुदूरपश्चिम बन्दको आयोजना गरिएको छ ।
नेपाल हिन्दुवादी संगठनहरुले गााई हत्या गर्न पाइदैन भन्दै आईतबार बन्दको आयोजना गरेका हुन् । करिव १६ वटा गाईको हत्या भएको भन्दै गााई हत्या गर्नेलाई तुरुन्त पक्राउ कडा भन्दा कडा कारबाही गर्न माग गर्दै सुदूरपश्चिमका विभिन्न शहरहरुमा प्रदशन गरिरहेका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिकाको आसपासमा छाडा छोडिएको गाईवस्तु भ्यगुतेमा मृत अवस्थामा भेटिउको थियो । उक्त गाईवस्तु गाडिमा हालेर भ्यागुते पु¥याएर छाड्ने गाडि चालकलाई प्रहरीले प्रक्रेर सोधबुझ गरिरहेको छ ।





