काठमाडौँ,

केहि दिन अघिसम्म क्रिमसको विदा नदिने निर्णय गरेको सरकारले क्रिश्चियनहरुको चर्को दबावपछि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपालमा दबाब दिदा जे हुन्छ भन्ने यो एउटा नमुना हो ।

अघिल्लो सरकारको पालामा क्यालेन्डर बनाउने बेलामा क्रिमसको दिन सार्वजनि बिदा नदिने गरि क्यालेन्डर निर्माण गरिएको थियो ।

विश्वभरको क्रिश्चियनहरुले मनाउने क्रिश्चियनहरुको महान चाडमा नेपालमा पनि विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया