सत्ता गठबन्धनमा खतराको संकेत

सत्ता गठबन्धनमा खतराको संकेत
अखिल, नेपाल यस्तो देश हो जहाँ स्थायी सरकारको कल्पनासमेत गर्न सकिन्न । स्थायी सरकार त एकादेशको कथा जस्तो भइसकेको छ । सायद नेपालमा स्थायी सरकारको सम्भावन नरहन सक्छ । हाल नेपालमा सत्ता गठबन्धन माओबादी केन्द्र र नेपाली कांग्रेसको छ । विचार नमिले पनि सत्ताको लागि कांग्रेस माओबादी मिलेका छन् तर यि दुइ पार्टीको लक्ष्य भने आकाश जमिनको फरक छ । आखिर सत्ताको लागि जे पनि हुन सक्छ नेप...

भारतीय भुमीबाट कपिलवस्तु भन्सार कार्यलयमा गोली प्रहार २ सशस्त्र प्रहरी घाइते

भारतीय भुमीबाट कपिलवस्तु भन्सार कार्यलयमा गोली प्रहार २ सशस्त्र प्रहरी घाइते
कपिलवस्तु, कपिलवस्तु भन्सार कार्यलयमा गोली चलेको छ । गोली लागेर २ जना सशस्त्र प्रहरी कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाईते भएका छन् । दुवै जनता खतरा मुक्त भएको बताएको छ । गोली चलाउने को हुन् भन्ने थाहा नभए पनि भारतीय भुमिबात नेपालतर्फ गोली चलाइएको छ । गोली चलाउने भारतीय तस्कर हुन सक्ने प्रहरीले अनुमान गरेको छ । करिव २ वजेतिर एक्कासी गोली चल्दा प्रहरी र सर्वसाधरणको कोलाहल मच्च...

तामाकोशी जलविद्युत आयोजनालाई पार्टिकरण गरेर शेयर दिन नसकिने सांसदहरुको भनाई

तामाकोशी जलविद्युत आयोजनालाई पार्टिकरण गरेर शेयर दिन नसकिने सांसदहरुको भनाई
काठमाण्डौँ, दोलखाका सांसदहरुले तामाकोशीको शेयर द्धन्द पिडित भन्दै माओबादीलाई दिन नसकिने जनाएको छ । एकालेका सांसदहरुले पिडित माओबादी मात्रै होइन अन्य मानिस पनि पिडित रहेको भन्दै माओबादीले एकलौटि बनाउन लागेको शेयर बाडफाड गर्न नदिने जानकारी दिएको हो । माओबादी लडाकुलाई कम्तीमा पनि ११ अर्व बराबरको शेयर दिन लगेको भन्दै दोलखाका सांसदहरु आनन्दप्रशाद पोखरेल, पशुपति चौलागाई र पार्व...

कंलकीबाट ७ केजी सुनसहित चालक पक्राउ

कंलकीबाट ७ केजी सुनसहित चालक पक्राउ
काठमाण्डौँ, महानगरिय प्रहरीले काठमाण्डौँको कंलकीबाट ७ केजी भन्दा बढि सुन बरामत गरेको छ । हाइलक्स गाडिमा केरुङ हुदै नुवाकोट र धादिङको बाटो हुदै काठमाण्डौ भित्रिसकेको अवस्था प्रहरीले सुनसहित चलकलाई प्रक्राउ गरेको हो । सुन कस्को र कहाँ लान लागेको भन्ने कुराको पुटि नभइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेको चालकलाई अनुुसन्धानको लागि प्रहरीले नियन्त्रण लिएको छ । वरामत भएको सुनक...

सहकारीका ठुलो ठग सुधिर बस्नेत जेल चलान्

सहकारीका ठुलो ठग सुधिर बस्नेत जेल चलान्
काठमाण्डौँ, कुनै समय ओरिन्टियल सहकारी मार्फत वजारमा राज गरेको सुधिर बस्नेत सफताको सिढिँ नचढ्दै विभिन्न बैँकबाट लिएको ऋण तिर्न नसकेर फरार भएका थिए । बैकबाट लिएको ऋणले उनले परिवारको नाममा विभिन्न कम्पनीहरुले खोलेका थिए । लाखौ मानिसहरुबाट अर्वौ रुपियाँ उठाएर व्यत्तिगत सम्पति जोड्न लागेपछि ओरेन्टिल सहकारीका सदस्यहरु ठगिएका थिए । पटक पटक प्रहरीले समात्दै छोड्दै गरेका बस्नेतलाई बुध...

मेलम्ची खानेपानी आयोजनाको ९.४ किमी सुरुङ बुधबार जोडिदै

मेलम्ची खानेपानी आयोजनाको ९.४ किमी सुरुङ बुधबार जोडिदै
काठमाण्डौँ, लामो समयदेखि काकाकुल काठमाण्डौँका लागि पानीको आशाको केन्द्र बन्दै आएको मेलम्ची खानेपानी आयोजनाको एक भागको सुरुङ लगभग अन्तिम चरणमो पुगेको छ । सिन्धुबाट खन्दै आएको सुरुङ र सुन्दरीजलबाट खन्दै गरेको सुरुङ कुनै अवरोध नआए बुधबार जोडिने छ । करिब ९ . ४ किमी सुरुङ दुबै पट्टि खन्दै आएको थियो । कतिपय अवस्थामा सुरुङ खन्दा सहि दिशामा नगइ टेडो हुन सक्थ्यो तर अब त्यस्तो हु...

चन्द्रागिरीको विकाश कतै विनाशको कारक त बन्दैन्

चन्द्रागिरीको विकाश कतै विनाशको कारक त बन्दैन्
काठमाण्डौँ, चन्द्रागिर डाँडामा निर्माण भएको केबलकारले राजधानीको सुन्दरतालाई बढाएको छ यो सबै बुझेको कुरा हो । तर सञ्चालनमा आएको एक महिनामा नै विवादमा आएको चन्द्रागिर हिल्स प्रालिले त्यहा जाने पर्यटकका लागि सैनिक साशन जस्तो उस्कै सामना महङगोमा बेचेको भनेर चौतर्फी आलोचना खेपेको चन्द्रागिरी हिल्स प्रा लि ले अहिले फेरी अर्को समस्य देखिन थालेको छ । सरकारसँग ४० वर्षको लागि भाडाम...

देशलाई उल्टो दिशामा घुमाउने प्रयास — प्रधानमन्त्री

देशलाई उल्टो दिशामा घुमाउने प्रयास — प्रधानमन्त्री
काठमाण्डौँ, प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई उल्टो दिशातिर घुमाउने कोशिस भइरहेको बताएका छन् । राजधानीमा आज माओबादी केन्द्रको सांसद भक्तिप्रसाद पाण्डेको जिवनयात्रा पुस्तक चाचा विमोचनको कार्यक्रममा बोल्दै माओबादी फुट फुटको फाईदा प्रतिगामी तत्वहरुले लिएन खोजेको बताएका छन् । यदि  नेतृत्व कमजोर हुने हो भने यो उल्टो घुमाई पुरै जिरोमा बदल्न सक्ने खालको खे...

निर्वाचन र संशोधनको पक्षमा अगाडि बढ्ने कागे्रसको निर्णय

निर्वाचन र संशोधनको पक्षमा अगाडि बढ्ने कागे्रसको निर्णय
काठमाण्डौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठकले संशोधनको प्रस्तालाई व्यवस्थापिका संसदमा अगाडि बढाउने निर्णय गरेको छ । साथै स्थानियको निकायको निर्वाचनको मिति पनि यथासिघ्र गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । सोमबार विहान सिंहदरबार स्थिित कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको पदाधिकारीहरुले यस्तो निर्णय गरेको हो । हालको परिस्थितिमा पुरानै संरचनामा निर्वाचन गर्न उपयूत्त हुन...

धादिङको भल्टारमा ट्रक एक आपसमा ठोकिदा १ को मृत्यु ३ गम्भिर

धादिङको भल्टारमा ट्रक एक आपसमा ठोकिदा १ को मृत्यु ३ गम्भिर
धादिङ, सोमबार विहान चितवनबाट काठमामाण्डौँतर्फ आउदैँ गरेको लु १ ख ९५८७ न को ट्रक विपरीत दिशाबाट आईरहेको ना ६ ख १११० न को ट्रक पृथ्वीराजमार्ग अन्तर्गत धादिङको भल्टारमा एकआपसमा ठोकिदा १ जना को ज्या गएको छ भने अन्य ३ घाईते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृत्युहुनेको अहिले सम्म पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा परि ९६८७ नम्बरको ट्रक चालक धर्मराज यादव, सहचाचक राम ...