आगलागि पिडितको लागि प्रधानमन्त्रीबाट १ करोड सहयोगको प्रतिबद्धता
तेह्रथुम,
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रन्ति बजारका आगो लागि पिडितको लागि एक करोड रुपिया दिने भएका छन् । आगलागि क्षेत्रको निरिक्षण गर्दै मंगलबार प्रधानमन्त्री दाहालले पुर्नवासको लागि उक्त रकम उपलब्ध गराउने जाकारी दिएका हुन् ।
पुस १ गते लागेको आगलागिका कारण संक्रान्ति बजारको ३२ घर जलेको थियो भने ५६ परिवार विस्थापित भएका थिए । अनुमाननित क्षति ...
