काठमाण्डौँ,

एमालेले अब सडक सर्घषको पनि सामना गर्न पर्ने भएको छ । संघिय घठबन्धन र जातिया पार्टिहरु अब एमाले विरुद्ध आन्दोलन गर्ने भएका छन् ।

पहिलो चरणमा जनमत बुझने र जनमत तयार पार्ने दोस्रो चरणमा एमाले विरुद्ध सडक आन्दोलन गर्ने संघिय गठबन्धनले जनाएको छ ।

जातिय र संशोधन विरोधी एमाले रहेको ठहर गर्दै एमाले विरुद्ध आन्दोलन बाध्यात्मक रहेको पनि बताएको छ । जबसम्म एमाले विरुद्ध आन्दोल गरिदै तव सम्म जातीय माग पुरा नहुने गठनबन्धनको बुझाई रहेको छ ।

जातीयात क्षेत्रिताको पक्षमा वकालत गर्ने समुहहरुविच पहिचान र जातियताको लागि मिलेर आन्दोलन् गर्ने मौखिक सहमति भइसकेको छ ।

 

Please share us on:

तपाईको प्रतिक्रिया