असोज ७,
जापानका प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियाले भर्खरै गरेको आर्णविक परिक्षणको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन । न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभामा बोल्दै अबेले उक्त परिक्षण अन्तराष्ट्रिय शान्ति र सुरक्षा माथी प्रश्न उठेको जनाएका छन । उत्तर कोरियाले गरेको २१ वटा मिसाइल परिक्षण जापानको सामुन्दृक ब्यापारिक क्षेत्र भित्र रहेको र अहिले सम्म कुनै पनि ब्यापारिक जहाँजहरुमा क्षति नपुगेको संयोग मात्र रहेको उनले बताए ।
उत्तर कोरियाको यो परिक्षणले अर्को दिशा लिन सक्ने पनि उनले चेतावनी दिए । ( एजेन्सि)