एजेन्सी,

कतार एयरवेजको विश्वको सबैभन्दा बढि लामो दुरीको व्यवसायिक उडान भर्ने रेर्कड बनाएको छ । कतारबाट छुटेको विमान निर्धारित समयमा नै न्युजल्याण्ड पुगको छ । यसअघि इमिरेट्सको सबभन्दा लामो व्यवसायिक उडानलाई पछि पार्दै ३०० किमि बढि उडेको कतार एयरवेजले जनाएको छ ।

कतार एयरवेजको क्युआर ९२० नम्बरको विमानले १४ हजार ५३४ किलोमिटर निर्धारित दुरी पारी अकल्याण्डमा अवतरण गरिएको जनाएको छ ।

यो सँगै कतार एयरवेज विश्वको सबैभन्दा बढि व्यवसायिक उडान भर्ने विश्व रेर्कड बनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया