लण्डन,

बेलायतमा कुनै पनि पदको निम्ति जागिर खुलेको छ भने त्यसमा आवेदन दिने मुस्लिम वा रेज्युम छ भने त्यस्ता मानिसहरुलाई जागिर पाउने सम्भाबना न्युन रहेको छ ।

ब्रिूटल विश्वविद्यालयाको रिसर्च सेन्टर फर द स्टडी एथिनिसिटी एण्ड सिटिजनशिपको अध्ययन अनुसार श्वेत ईसाइ पुरुषको तुलनामा मुस्लिम पुरुषको लागि जागिर पाउने संभावना ७६ प्रतिशत कम रहेको छ । अध्ययनका अनुसार जस्ले रिज्युमको पछाडि एडम लेख्छ उसले सकारात्मक संकेत पाउछ जस्ले मोहम्मद लेख्छ उस्ले कम सकारात्मक संकेत पाउने गरेको अध्यनले देखाएको छ ।

अध्ययनकै अनुसार इन्टरभ्यु दिनको लागि एक चोटि मात्र मौँका मिल्छ भने एम लेख्नेहरुले ३ चोटिसम्म मौका पाउने देखाउको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया