भदौ २९,
भारतको कश्मिरमा आज भएको झडपमा २ जनाको मृत्यु भएको छ भने कम्तिमा अरु ६० जना घाइते भएका छन् । धडपमा बन्दिपोरा १ र सोपियानमा १ जनाको मृत्यु भएको हो ।
घटना पछी त्यहाँको मोबाईल र ईन्टरनेट बन्द गरिएको छ भने अझै १० ठाउमा झडप भाई रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया