भदौ १८,

अमेरिकाको ओक्लाहोमा पावनी निजिक सनिबार बिहान स्थानिय समय अनुसार ७:०२ मा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पको झट्का ओक्लहोम, कन्सस्, अर्कन्सस्, मिसओउरि, टेक्सस्, नेब्रस्क, र इओवा सम्म महसुस गरिएको थियो ।
केहि भवनका इटाहरु झरेको, सिसा हरु फुटेको र केहि पुराना सम्रचनहरुमा चिरा परेको जानकारी आएको छ ।

अहिले सम्म घाइतेहरु भएको जानकारी भनेको आएको छैन ।
oklahoma_earthquake

Please share us on:

तपाईको प्रतिक्रिया