भदौ १७,
न्युजिल्यान्डको उत्तरी टापु नजिक ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार बिहान ४:३७ मा गएको भूकम्प पछी टोलागा का बसिन्दाहरु सुरक्षित स्थान तिर सरेका छन । newzealand earthquake

(image source: earthquaketrack)
गिस्बोर्नबाट १६९ किमी उत्तर-पुर्वमा भूकम्पको केन्द्र बिन्दु रहेको जनाएको छ । भूकम्प पछी ३ सेमिको सनो सुनामी आए पछी त्यस पछी भने सुनामिको सम्भावना न भएको जनाएको छ ।
भूकम्पको बिस्तृत क्षतिको विवरण आउन बाँकी नै छ ।
१९९५ मा सोही क्षेत्रमा ७.२ को भूकम्प पछीको यो सबै भन्दा ठुलो हो ।

Please share us on:

तपाईको प्रतिक्रिया