न्युजिल्यान्डमा केहि दिन अगाडी गएको ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणमा रहेको वाइपापा समुन्द्री तटा १९ फिट माथी आएको छ जुन ३ किलोमिटर सम्म रहेको छ ।

जिओनेटले सार्वजनिक गरेको उक्त भिडियोमा खोजकर्ता केविन बेर्‍य्मनले उक्त सम्रचना भूकम्पले गर्दा भएको र यो समुन्द्र छेउमा एउटा ठुलो पर्खाल जस्तो भएको बताएका छन् ।

भिडियोमा माथि उठेको उक्त भागमा बिभिन्न सामुन्दृक प्राणिहरु मृत अवस्थामा देख्न सकिन्छ ।

हेर्नुहोस यो निकै नै आश्चर्य लाग्दो भिडियो:

Please share us on:

तपाईको प्रतिक्रिया