खबर कर्नर ,भदौ ,६
नेपाल राष्ट बैकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको लक्ष्यअनुसार आइतबार यि संस्थाहरुको नाममा परिपत्र जारि गरि कार्यन्वयनमा ल्याउन निर्देशन दिएको हो । कार्ड जारि गर्ने रेमिट्यान्स कम्पनीले २५ करोड रुपँया प्रिन्सिपल कम्पनी भइ कारोबार गर्ने र रेमिट्यान्स कम्पनीले १० करोड रुपैया पुजीँ कायम गर्नुपर्ने छ । त्यस्तै विदेशमा नै प्रिन्सिपल कम्पनीको एजेन्ट भइ कारोबार गर्ने कम्नीले २ करोड रुपैँया चुक्ता पुजी कायम गर्नु पर्नेछ । उक्त निर्देशनको पालना २०७४ असार मसान्त भित्र गरि सक्नु पर्ने छ ।
त्यस्तै गरि नेपाल राष्ट बंैकले आइतबार नै अर्को परिपत्र जारि गरि मनि चेन्जर कम्पनीहरु इहि पजिले कारोबार गर्न नपाइने र चुक्ता पुजीँ बढाउन निर्देशन दिएको छ । नया नियमअनुसार परिववत्र्य विदेशी मुद्रा खरिद तथा कारोबार गर्न कम्पनीहरुले १५ लाख भारतिया म’द्रा खरिद विक्रि तथा दुवै कारोबार गर्ने कम्पनीले २० लाख चुक्ता चुजीँ कायम गर्न‘ु पर्ने छ । परित्रपअनुसार २०७४ असार मसान्त सम्म चुक्ता पुजी कायम गर्न पर्ने छ ।