कैलाली,

शुक्रबार धनगढी स्थित नेपाल इन्भेष्टमेण्ट बैँकको शाखाबाट एकाएक २३ लाख ४४ हजार गायब भएपछि बैँक वृतमा चासोको विषय बन्यो । तर बैँक प्रशासनले ग्राहक भड्किने डरले यो कुरालाई गोप्य नै राख्यो । तर प्रहरीमा उजुरीमा त्यतिबेला नै दिएको थियो । आइतबारसम्म आइपुग्दा घटना छाताछुल्ल भयो । बैँक प्रशासनलाई पैसा हराउने समस्य टाउको दुखाइ बनिरहेको थियो ।

प्रहरीलाई खबर गरेपछि प्रहरी एकाएक तातेको थियो । प्रहरीले नतिजा आइतबार नै दियो । बैँक कर्मचारीको मिलोमतोका रकम गायब पारिएको र गायब पारिएको रकम अत्तरिय स्थिति लीला जोशीको घरमा भेटिएको थियो ।

रकम हराएको विषयमा बैँकका कर्मचारी गोविन्द उपाध्यायलाई सोधपुछ गरेको थियो । सुक्ष्मरुपमो अनुुसन्धानमा लागेको प्रहरीले उनकै बयानकोआधारमा रकम फेला पारेको थियो ।

शुत्रबार दिउँसो एटिम मा पैसा राख्न जादा एटिममा पैसा नराखी भाउजुलाई राख्न दिएका थिए ।

 

Please share us on:

तपाईको प्रतिक्रिया