काठमाडौँ,

उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले अब आउने २०७४/ ७५ को बजेट संघिया प्रदेश अनुसार आउने बताउनु भएको छ ।

आगामि आर्थिक वर्षको बजेट विनियोजितका लागि सोमबार अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकलाई सम्बोधन गर्दै मुलुक संघियातामा गईसकेकोले अब बजेट पनि सोहि अनुसार आउने बताउनु भएको हो ।

संविधानको पहिलो कार्यन्वयनको लागि स्थानिय तहको निर्वाचनको मिति घोषणा भइसकेकोले स्थानिय तह र प्रदेशको संरचनाअनुसार बजेटको बाँडफाड गरिने बचन कार्यक्रममा दिनु भएको हो ।

अर्थ मन्त्रि महराले विकाश बजेट खर्च तहुन नसकेको र पुरानो तरिकाले बजेट ल्याउदा अनेक किसिमको समस्य आएको भन्दै अबको आर्थिक वर्षको बजेटमा नयाँपन दिनको लागि कोशिस गरिएको छ । यसले समयमा नै विकाश बजेट खर्च नहुने र सरकारले लिएको लक्ष पुरा हुन कठिन हुने तलब भत्ताको बजेट मात्र खर्च हुने यस्ता खाले समस्याको समाधानको लागि पनि बजेटमा नयाँपन दिन पर्ने हुनाले अहिले अर्थ मन्त्रालय त्यहि गृहकार्यमा लागेको पनि मन्त्री महराले बताउनु भयो ।

अर्को प्रसङगमा सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा योजना आयोग प्रमुख डा.मिन बहादुर श्रेष्ठले बजेटलाई नयाँ आयमको दिनको लागि देश अनुसारको र संघियाता अनुसारको बजेट ल्याउनको लागि अर्थमन्त्रीलाई आग्रह गर्नुभएको थि

Please share us on:

तपाईको प्रतिक्रिया