nepal-aushadhi_limited
काठमाण्डौ,भदौ ४
नेपाल औषधी लिमिटेडलाइ निजि क्षेत्रलाइ दिने तयारी गरिएको छ । सरकाररी निर्णय भएसँगै स रकाले कार्यविधि बनाउनको लागि समिति भनाएको हो । उद्योग मन्त्रालयले लिमिटेड सञ्चालनको अध्ययन गर्न निजि साझेदारी भित्रायउने कार्यविधि बनाउनको लागि डा पुष्कर बज्राचार्यको सयोजकत्वमा समिति गठन गरेको हो । उद्योग पुन.सञ्चालन गर्ने गरि प्रतिवेदन सरकारलाइ दिने कुरा मन्त्रालयले दिएको छ । समितिमा औषधि लिमिटेडका पुर्वमहाप्रबन्धक, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र औषधी लिमिटेडको प्रतिनिधि हुने छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गर्न नसकेपछि ०६७ सालदेखि बन्द भएको उद्योग फेरि सञ्चालन ल्याउने तयारी सरकार गरेको हो । उद्योग मन्त्रीनविन्द्रराज जोशिले अर्थ मन्त्रालयसँग छलफल गरेर बोलपत्रको माध्यमबाट निजि कम्पनी छान्ने जानकारी दिनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया